तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक

एजेन्सी–जनता डिजिटलको प्रस्तुति रहेको तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक भएको छ ।
सार्वजनिक गितको भिडियोमा अहिलेका चर्चित मोडेल एवम् रंगकर्मी चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,रोशनी कार्की,रोशन परियार र आरोना बरालको अभिनय देख्न सकिन्छ ।
उक्त गितमा अमिर सुबेदीको शब्द,केशव सापकोटाको संगित र हेमन्त शिसिईको संगित मिश्रण एवम् प्रमोद खरेलको स्वर रहेको छ । सार्वजनिक गितको भिडियोमा सिर्जन बराल ऋषि को निर्देशन,दिनेश पराजुलीको छायांकन ,अमृत चापागाईंको सम्पादन र जनता डिजिटलको निर्माण रहेको छ । यस गितको भिडियो लाई जनता डिजिटलको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles