एजेन्सी–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनस“गै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुस“ग पनि भेटवार्ता गर्ने छन् । क्वाद सम्मेलनमा सहभागी हुन मोदीस“गै अन्य विभिन्न देशका...
एजेन्सी–बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन् । आज म...
गौर । रौतहटमा पत्रकार फसाउन पत्रकारनै लागेको पुस्टि भएको छ । आजतक नेपाल अनलाईन संचालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाईन संचालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी...
जनसरोकार समाचारदाता रौतहट–प्रहरीद्धारा चन्द्रनिगाहपुर सरसफाई गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थिित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले चन्द्रनिगाहपुरमा सरसफाइ गरेको हो । सामुदायिक प्रहरी साझेदारी...
रौतहट ८,बैशाख रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा रामनवमिको अवसरमा मूर्ती स्थापना गरिएको छ। गुजरा ३ जंगलसहिया निवासी प्रधान परिवारले रामजानकी मन्दिरमा ४ वोटा मूर्ती स्थापना गरेको हो। प्रधान परिवारले सो मन्दिरमा राम,सीता, लक्ष्मन लगायत हनुमानको...
६० लाख बजेट उपभोक्ता समितिमार्फत राजमार्गमा नाला बनाउन दिइएको भएपनि नालामा गुणस्तरहीन काम भएको,निर्माणमा ढिलासुस्तीका कारण व्यापार व्यवसाय प्रभावित हुंदै आएको स्थानीय ब्यापारी दिवाकर सापकोटाको आरोप छ ।
चन्द्रपुर ।...
गुजरा । नागरिक प्रती उत्तरदायीत्व प्रबर्द्धनका लागि नागरिक सम्बाद कार्यक्रम शुक्रबार गुजरामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजना र गुजरा नगरपालिकाको ब्यवस्थापन तथा सहजीकरणमा १ दिने सार्वजनिक सुनुवाइ,नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको हो ।...
चन्द्रपुर । मंगलबार बिहान रौतहटको कटहरिया बाट गाडिसहित सालको गओलिया बरामद भएको छ । जंङ्गसहिया साझेदारी वनबाट साल जातको रुख काटी टुक्रापारी ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरि धनसार जंगलसहिया सडक खण्ड हुँदै गाउँ...
रौतहट । रौतहट सदरमुकाम गौरमा नेपाली काग्रेंसका नेता कार्यकर्ताले जुलुस प्रर्दशन गरेको छन । प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमका विरोधमा सोमबार गौरमा बिरोध प्रदर्शन गरेका हुन । राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुरमा उद्घोषण तथा साइबर क्राइम न्यूनीकरण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ।चन्द्रपुर नगरपालिका १०को सहयोग र सुप्रिम संचार प्रालिको आयोजनामा सो तालिम सम्पन्न भएको हो। बालचनपुरको श्री कृष्ण माध्यमिक विद्यालयमा...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif