Monday, May 29, 2023
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार इतिहास रचेको छ । नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो ।
चन्द्रपुर । रौतहटमा पुराना दल छाडेर नयाँ दल रोज्ने युवाहरुको जमात बढ्दै गएको छ । गत निर्वाचनमा छोटो समयमा सफलता हासिल गरेको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति युवाहरु आशावादी हुँदै प्रबेश गरिरहेका छन् । हालसम्म...
कलैया ।बारा–२ को उप-निर्वाचनमा जसपाका उपेन्द्र यादव निर्वाचित भएका छन । यादव ५ हजार ८१ मतान्तरसहित विजयी भएका हुन । जनमतका शिवचन्द्र कुशवाहलाई हराएका यादबले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहले २३ हजार ३...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाका उद्योग बाणिज्य संघका अध्यक्षले नेपाली कांग्रेस छाडेका छन। उद्योग बाणिज्य संघ अध्यक्ष उदय नारायण सापकोटाले नेपाली कांग्रेसले जनताको अपेक्ष्या अनुरुप काम नगरेको आरोप लगाउदै कांग्रेस छोड्ने निर्णय गरेको सामाजिक...
बारा। बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बडाउदै गएका छन। मंगलबार बिहान ७.३० बजे सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्...
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । लामिछानेले निकटतम...
तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। १४ हजार ७ सय ९७ मतान्तरसहित विजयी भएका उनले ३४ हजार ९ सय १९ मत प्राप्त...
सर्लाही । सर्लाहीमा एक जना सशस्त्र प्रहरी निरीक्षकमाथि नै मोटरसाइकलचोरीको आरोप लागेको छ। मोटरसाइकलचोरीको आरोपमा सशस्त्रप्रहरी निरीक्षक अंगद खड्का पक्राउ परेका छन। मलंगवा नगरपालीका वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको...
वीरगन्ज ,५बैशाख: कोरोना संक्रमित भेटिन थालेपछि वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ । नाकाकाे हेल्थ डेस्कमा गत बिहीबार एकैसाथ दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । गत...
बागमती । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीमा शवदाह स्थल निर्माण हुने भएको छ । नगरपालिकाको ७५ लाख रुपैंयाको लागतमा बागमती खोला किनारमा तटबन्द सहितको शवदाह स्थलको प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना र चन्द्रपुरमा मेयर सन्जय...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif