चन्द्रपुर। निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् । उनि राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई संघको सातौ साधारण सभामा भएको निर्वाचनमा १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित...
चन्द्रपुर। शिक्षकको असामयिक निधन भएपछि मंगलवार रौतहटका सामुदायिक बिधालय बन्द गर्ने निर्णय भएको छ ।बिधालयहरुमा शोक मनाउद एक दिन पठन पाठन बन्द गर्ने निर्णय गरीएको छ ।रौतहटको यमुनामाइ गाउपालिका स्थित झुनखुनुवाका शिक्षक रामवावु यादवको निधन...
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको हो।...
चन्द्रपुर। कोइराला सेवा समाज रौतहट /बारा शाखा को अधिवेशन सम्पन्न भएको छ । शाखाका अध्यक्ष गोबिन्द प्रसाद कोइराला को सभापतित्व तथा कोइराला सेवा समाज नेपाल केन्द्रीय उपाध्यक्ष बिनोद चन्द्र कोइराला को प्रमुख आतिथ्य मा भएको...
बारा २८ भदौ । नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
गरुडा–जनमत पार्टीले घोषणा गरेको बुुधवार रौतहट बन्दको आव्हान बेवास्ता गरी सवारी साधन संचालन गरेको भन्दै बन्दकर्ताले रौतहटको मध्य भाग गरुडामा ३ वटा सवारी साधन तोडफोड गरेका छन् । बन्दकर्ताले गरुडामा मालवाहक २ वटा टिपरमा तोडफोड गरेका छन्...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन । ...
गुजरा । रौतहटको गुजरा नगरपालिकामा एनआईसी एशिया बैकंले एटिएम सेवा शुरु गरेको छ । नगरपालिकाको सिमराभवानिपुरमा रहेको बैंकको शाखाले आफ्ना ग्राहकहरुलाई सुबिधालाई ध्यानमा राख्दै बैंकले एटिएम सेवा सुरु गरेको हो । बिहिवार देखी एटिएमको सेवा सुचारु...
गौर । रौतहटमा पत्रकार फसाउन पत्रकारनै लागेको पुस्टि भएको छ । आजतक नेपाल अनलाईन संचालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाईन संचालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी...
गुजरा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसको अबसरमा गुजरामा बृक्षारोपन गरिएको छ । गुजाराका नगरप्रमुख सनतलाल चौधरीको बिशेष उपस्थितीमा गुजराको वडा नम्बर १ स्थित श्री आधारभुत प्राबि,मनहर्वामा बृक्षारोपण गरिएको हो । ...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif