Tuesday, May 11, 2021
गौर । बुधबार रौतहटमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गढिमाई नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिए ।...
चन्द्रपुर। रौतहटको चन्द्रनिगाहपुरमा रहेको कुमारी बैकले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।देशैभरी १९३ शाखा , १३ एक्स्टेन्सन काउन्टर र २५ वटा शाखारहित सेवा दिदै आएको छ ।आफ्नो २० औ बार्षिक उत्सवको अवसरमा कुमारी बैक चन्द्रपुर...
गौर । बिहिबार रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको । यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा वस्ने सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४/२५ बर्षीय महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा...
गुजरा / रौतहटको गुजरा नगरपालिकामा सोमबार एकै दिन ३ वटा पि.सी.सी ढलान बाटोको शिलान्यास गरिएको छ । गुजरा नगरपालिका वडा न.५ स्थित सोनर्वाडि टोल हरिहरपुरमा ११/११ लाख रुपैंया बराबरको पि.सि.सी ढलान...
गौर,२५ फागुन । सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिकाबाट सोमबार राति मदिरा सहित तिन जनालाई पक्राउ गरेको छ । नेपालको सिमानाका हुँदै भारत तर्फ मदिरा लग्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले राजदेवि नगरपालिका ९ ब्रह्मपुरीबाट स्थानिय असरत...
चन्द्रपुर । बाराको निजगढमा एक युवाको हत्या गर्नेलाई प्रहरीले मंगलबार बिहान रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । निजगढ नगरपालिका ९ का १९ बर्षका रोहित शर्माको सोमबार राती आफ्नै घरमा घांटी रेटी हत्या भएको थियो । हत्यामा...
निजगढ । मंगलबार बिहान बाराको निजगढमा एक युवकको हत्या भएको घटनामा प्रहरीले एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति मृतकको साथी भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ । तर...
निजगढ । बाराको निजगढ नगरपालिका-९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । पेन्टरको काम गर्ने शर्मा रौतहटको...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ६ का वडाध्यक्ष खड्ग कुश्वार साधारण तारेखमा रिहा भएका छन । वडा नम्बर ६ बस्ने चिना कोइराला समेतले ठगी गरेको भन्दै वडाध्यक्ष कुश्वारको विरुद्धमा जाहेरी दर्ता गराएपछि वडाधक्ष्य कुश्वार समेतलााई बिपक्षी बनाई प्रहरिले...
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको हो।...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif