Sunday, October 17, 2021
एजेन्सी–मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी...
एजेन्सी–आनन्ददायक यौन जीवनका लागि धेरै व्यावहारिक कुरा जान्नु जरुरी छ । यौन जीवनमा आनन्द लिनको लागि यौन सम्पर्कको सुरुदेखि अन्तिमसम्मका विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । जब यौनको कुरा हुन्छ त्यसमा रोमान्स पहिलो महत्वको कुरा हो ।...
एजेन्सी–हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ? पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहा“ दा“तले भोजनलाई पिसेर ¥यालमा...
श्रावण १५-खीर खाने दिन|| आज  खीर खाने दिन, घरघरमा खीर खाएर आज श्रावण १५ मनाइँदै छ। आजको दिन  खीर खाने विशेष दिनको रूपमा समेत प्रचलित रहेको छ। नेपाली परम्परा अनुसार वर्ष भरि विभिन्न महत्त्वपूर्ण दिनहरूमा विभिन्न परिकार खाने...
एजेन्सी–ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खा“दा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर...
काठमाडौ–कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ । १८ वर्षमाथिका सबै व्यक्तिले खोप लगाउन मिल्छ तर केही अवस्थाहरु पनि यस्तो अवस्थाको लगाउन मिल्दैन । निम्न अवस्थामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुदैन ः...
एजेन्सी–मासिक धर्म चक्र महिलाको जिन्दगीको खास हिस्सा हुन् । यो एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । यो पूर्व किशोरावस्था वा किशोरावस्थादेखि शुरु हुन्छ । अर्थात् ८ वर्षदेखि १३ वा १४ वर्षको उमेरमा मासिक स्राव शुरु हुन्छ...
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। भेरोसेल खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो खोप असार २१, २०७८ देखि अभियानका रूपमा लगाउने भएको छ। कोभिड(१९ रोगको रोकथाम र नियन्त्रण...
गौर । रौतहटमा मङ्गलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जना कोरोना संक्रमण मुक्त भएका छ्न ।जिल्ला अस्पताल गौरमा ४२ जनाको पिसिआर परिक्षण गराउदा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले...
काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी २१ देखि ३० बर्ष उमेर समुहमा देखिएको छ । गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif