एजेन्सी–हरेक समय कामको पछि मात्रै दौडिएर आफ्नो स्वास्थ्यमा हेलचक्रयाई नगर्नुहोस् किनभने यसले तपाईंलाई बिरामी मात्रै बनाउदैन । यसले तपाईंको कार्यक्षमतामा असर पनि पर्छ । आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन बिहान बिहानै केही विशेष बानीहरुलाई अपनाएमा मात्रै पनि धेरै...
एजेन्सी–कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ किटो डाइटको प्रयोग गरेर । यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको...
एजेन्सी–बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ? दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि...
एजेन्सी–मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी...
एजेन्सी–आनन्ददायक यौन जीवनका लागि धेरै व्यावहारिक कुरा जान्नु जरुरी छ । यौन जीवनमा आनन्द लिनको लागि यौन सम्पर्कको सुरुदेखि अन्तिमसम्मका विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । जब यौनको कुरा हुन्छ त्यसमा रोमान्स पहिलो महत्वको कुरा हो ।...
एजेन्सी–हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ? पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहा“ दा“तले भोजनलाई पिसेर ¥यालमा...
श्रावण १५-खीर खाने दिन|| आज खीर खाने दिन, घरघरमा खीर खाएर आज श्रावण १५ मनाइँदै छ। आजको दिन खीर खाने विशेष दिनको रूपमा समेत प्रचलित रहेको छ। नेपाली परम्परा अनुसार वर्ष भरि विभिन्न महत्त्वपूर्ण दिनहरूमा विभिन्न परिकार खाने...
एजेन्सी–ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खा“दा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर...
काठमाडौ–कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ । १८ वर्षमाथिका सबै व्यक्तिले खोप लगाउन मिल्छ तर केही अवस्थाहरु पनि यस्तो अवस्थाको लगाउन मिल्दैन । निम्न अवस्थामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुदैन ः...
एजेन्सी–मासिक धर्म चक्र महिलाको जिन्दगीको खास हिस्सा हुन् । यो एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । यो पूर्व किशोरावस्था वा किशोरावस्थादेखि शुरु हुन्छ । अर्थात् ८ वर्षदेखि १३ वा १४ वर्षको उमेरमा मासिक स्राव शुरु हुन्छ...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif