चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ बाट प्रहरीले लागु औषध गाजासहित १ ब्यक्तीलाई पक्राउ गरेको छ । करिब ७ किलो गाजा सहित चन्द्रपुर ६ का पनिलाल दासलाई इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलिले पक्राउ गरेको हो...
बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो ।
सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो...
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर संघका अध्यक्ष अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर...
गुजरा । रौतहटको गुजरा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार गजेन्द्र चौधरी विजयी भएका छन । उनले ५ सय ३० मत ल्याएर विजय हासिल गरेका हुन । उनका निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार इश्वर प्रधानले ५ सय २२...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडाध्यक्षमा नेपाली काङ्रेसका विश्नु प्रसाद उप्रेती बिजयी भएका छ्न । उनी ९ सय ९५ मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयनारायण साहले ६...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । चन्द्रपुर १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका बलराम राउत सहित प्यानलनै बिजयी भएको छ । उनले २०१० मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतद्धन्दी एकीकृत समाजवादीका...
चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रनिगापुरमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार बाबुराम दाहालले ‘एक टोल, एक उत्पादन’ अभियान संचालन गर्दै प्रत्येक बर्ष ५०० जना युवाहरुलाई रोजगारी सिर्जना गर्ने बताएका छन् ।
बैशाख ३०...
चन्द्रपुर । आशन्न स्थानीय तहको निर्वाचन नजिकिदै जादा काङ्ग्रेसको पक्षम चन्द्रपुरमा जनलहर बढ्दै जान लागेको छ । मेयरपदका उम्मेदवार सन्जय काफ्ले सहित उपमेयर जयमाला चौधरी लगायत १० वटा वडाका उम्मेदवारहरु मत माग्दै मत्दाताको घरदैलो...
चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा आज मंगलबार नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । ...
चन्द्रपुर । आशन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी चहलपहल बढन थालेकाे छ । नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता र उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न ब्यस्त भएका छ्न । जिल्लाकै ठुलो नगरपालिका चन्द्रपुरमा नेपाली काङ्ग्रेसले सन्जय काफ्लेलाई...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif