चन्द्रपुर/ जन जागृति मा.वि सिन्दुरेघारी राैतहटकाे प्रथम सत्र(व्याच)-२०२८ सालकाे प्रथम छात्रा स्वर्गीय जानुका लामिछानेकाे नाममा अक्षयकोष स्थापना भएको छ ।
बिहिबार स्वर्गीय लामिछानेका श्रीमान नवराज...
गौर / रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागरण मञ्च (विजाम)ले सार्वजनिक गरेबमोजिम कक्षा ९ देखि कक्षा १२ मा...
चंद्रपुर / रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा बनेर दुख दिने ब्यक्ती पक्राउ परेका छन्। पुर्व - पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर - चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम...
गौर /खाद्यान्न देखी ईन्धन सम्ममा भारी मुल्यबृद्धि भएको छ । मुल्यबृद्धिका कारण आम सर्बसाधारण मारमा परेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिनामा ३ पटक सम्म बढाउ“दा त्यसको मारमा सर्बसाधारण परेका हुन । आईतबार...
चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश प्रदेश सभापति कृष्ण यादवका निकटत्म नितेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगि मुद्धा...
चन्द्रपुर / सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । रौतहटको चन्द्रपुर नगरपालिकामा त आधारभूत विद्यालयहरुको दयनीय अवस्था छ । पछिल्लो ५ बर्षमा करोडौं खर्च भएपनि शिक्षा क्षेत्र त्यो पनि...
चन्द्रपुर/बिभिन्न योजना तथा कार्यक्रमहरुको भुक्तानी नदिएको भन्दै भु तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरमा उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ९ वटा उपभोक्ता समितिले सम्पन्न गरिसकेको कामको करिब ७१ लाख रुपैंया हालसम्म भुक्तानी नगरेको...
बारा/ पुलबाट मोटरसाइकल खस्दा बारामा दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको थियो । ...
चन्द्रपुर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरु आफुहरुमाथी अन्याय भएको भन्दै पाउनु पर्ने सेबा सुबिधा नपाएको आन्दोलित भएका छन । संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समय देखि...
चन्द्रपुर/रौतहटमा एक व्यक्तिले दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेबारी सम्हालेपछि सेवाग्राही मारमा परेका छन् । राजनीतिक दलको आडमा पर्सा र रौतहट जिल्लामा रहेका दुई सरकारी कार्यालयको प्रमुख एउटै व्यक्तिलाई बनाएपछि दर्जनौं विकाश निर्माणका...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif