Monday, September 25, 2023
गौर । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर शिवजी प्रसाद रायसहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन...
गौर । रौतहटमा पत्रकार फसाउन पत्रकारनै लागेको पुस्टि भएको छ । आजतक नेपाल अनलाईन संचालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाईन संचालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी...
चन्द्रपुर । रौतहटको चन्दनिगाहपुरमा बुधबार १० जना छात्राहरुलाई छात्रबृत्ति बितरण गरिएको छ । गरिव तथा विपन्न परिवारका १० जना छात्राहरुलाई ११/११ हजार रुपैंयाको छात्रबृत्ति बितरण गरिएको हो । झापाली समाज यू.एस.ए,झापा विकास मञ्च काठमाण्डौ र...
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर संघका अध्यक्ष अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर...
रौतहट,२७ साउन । रौतटहको चन्द्रपुर नगरपालिका ४ स्थित एक पसलमा चोरी गर्न आएका चोर पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेको श्याम मोबाईल पसलमा चोरी गर्ने उद्देश्यसहित स्कारपिओ गाडीमा आएका एक भारतीय नागरिक...
रौतहट,८ भाद्र । रौतहटको चन्द्रपुर नपा स्थित चन्द्रपुर हस्पिटल प्रालीमा यहि भाद्र ६ गते मृत्यु भएका एक ब्यक्तिको कोरोना रेपोर्ट नेगेटिभ आएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएका चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय केदार राइको मृत्यु भएपछि स्थानिय...
रौतहट,३० भाद्र रौतहटको १८ वटै स्थानिय तहमा रहेको क्वारेनटाइन खालि भएको छ । कुनै समय हजारौँ मानिसले भरिभराउ रौतहटका क्वारेन्टाइनहरु अहिले खाली भएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र...
बिजयपुर- एकीकृत समाजबादी पार्टीले फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा भुवन रेग्मीको एकल नाम सिफारिस गरेको छ । २०७३ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले रेग्मीलाई टिकट दिएको थिएन । २०७९ सालको निर्वाचनमा रेग्मीको एकल नाम सिफारिस...
चन्द्रपुर,२३ भदौ । रौतहटको चन्द्रनिगाहपुरमा पछिल्लो समय अत्याधुनिक होटल खुल्ने क्रम बढदै गएको छ । आवासीय सुबिधा सहित एसी र नन एसी कोठा भएका होटलहरुको संख्या दर्जनौ रहेको चन्द्रनिगाहपुरमा सोमबार सुबिधा सम्पन्न नया“ होटल अमनको उद्धाटन...
गौर,२० भदौ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको आयोजनामा ‘रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण’ सम्बन्धमा वृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif