गरुडा । राैतहटको दुई पालिकामा सुचनाको हकका लागि आन्दोलन भई रहेको छ । गरुडा नगरपालिकाका मेयर प्रत्यासी दीपक यादब ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन गरिरहेका छन । अनसन बसेका यादवले...
चन्द्रपुर । नेपाल बिद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसको इकाई सभापतिमा भिमराज अधिकारी चयन भएका छन । बुधबार नेबि संघ रौतहट जिल्लाको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्बिरोध चयन भएका हुन ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको श्री कालिका माबि माविका ७,८ र ९ कक्षामा अध्ययनरत बिधार्थी लाइ बिधुतिय अपराध न्यनिकरण तालिम संचालन गरीएको छ ।चन्द्रपुर ७ वडा कार्यालयको सहयोग तथा जनसरोकार...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ ले सडक अतिक्रमण हटाउन सुरु गरेको छ । बिभिन्न समयमा सडक अतिक्रमण गरेर बनाईएका संरचना हटाउन सूचना जारी गरेको वडाले सूचनालाई अटेर गरेपछी डोजर लगाएर संरचना भत्काएर बाटो अतिक्रमण हटाउन...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ सिन्दुेघारी बहुमुखी क्याम्पसको अध्यक्ष पदमा सुर्य बहादुर थापा सर्वसम्मत चयन भएका छन् । क्याम्पसको पाचौं बार्षिक चुनावी सभाबाट क्याम्पसको अध्यक्ष पदमा नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य...
काठमाडौं । निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ। तत्कालीन सांसद रवि लामिछाने नागरिकता प्रकरणपछि पद खारेज भए पछि उक्त क्षेत्र रिक्त रहेको थियो । निर्वाचन आयोगको आइतबार बसेको बैठकले...
चन्द्रपुर । रौतहटमा घरायसी झगडाका क्रममा छोराको कुटाईबाट बाबुको ज्यान गएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका –६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन् ।घरायसी विवादमा...
गौर । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेको छ । मंगलबार दिउसो छापा मार्ने क्रममा प्रहरीले सो डेरीबाट ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका अन्तर्गतका १० वटै वडामा न्यानो सिरक लगाएतका सामाग्री बितरण गर्न लागिएको छ । ८० वर्ष भन्दा माथि उमेरका बृद्धबृद्धा लाई सिरक ,टोपी,झुल बितरण गर्न सुरु गरिएको नगर प्रमुख संजय काफ्लेले जानकारी...
चन्द्रपुर । संकल्प साकोस चन्द्रपुर रौतहट को १५ औ स्थापनाको दिवसको अवसर यस साकोसले बिभिन्न शिर्षकमा सम्मान गरेको छ । साकोसको ८ वटा भन्दा बढि उपसमितिहरु मध्य सबै भन्दा राम्रो कार्य गरेको भन्दै उच्च मुल्याकन गर्दै...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif