Monday, September 25, 2023
बागमती । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीमा शवदाह स्थल निर्माण हुने भएको छ । नगरपालिकाको ७५ लाख रुपैंयाको लागतमा बागमती खोला किनारमा तटबन्द सहितको शवदाह स्थलको प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना र चन्द्रपुरमा मेयर सन्जय...
रौतहट ।जग्गा सम्बन्धि बिवाद हुँदा रौतहटमा एक जनाको ज्यान गएको छ । जिल्लाको गढीमाई नगरपालिकामा–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ...
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले ४ कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।बुधबार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित श्री दलित जन जागरण निम्म माध्यामिक बिद्यालयको परिसरमा नया भवन निमार्ण कार्यको...
जनकपुर ,२९ चैत : काम गरेको ज्याला माग्दा महोत्तरीमा एक ठेकेदार (निर्माण व्यवसायी)ले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफ माथि दुव्र्यवहार भएको हो...
सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७...
काठमाडौं । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले अब पुरानो ढंगले नभई नयाँ ढंगले व्यवसाय गर्नुपर्ने बताएका छन् । सोमबार होटल तथा पर्यटन व्यसायी संघ रौतहटको प्रथम जिल्ला अबिधेशनमा उनले व्यवसायलाई परिस्कृत र परिमार्जन गर्न जरुरी रहेको बताएका...
गौर । रौतहटका ३ पालिकामा भएका आगलागीका घट्नामा करोडौंको क्षती भएको छ । जिल्लाको ईशनाथ नगरपालिका ७ ठुलो घिउरा वस्ने ग्यासुदिन मंसुरीको खरले छाएको फुसको घरमा आगलागी हुदा .१लाख ,५० हजार वरावरको क्षति भएको जिल्ला...
रौतहट । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । अवकाश...
चन्द्रपुर । रौतहटमा माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ठुलो धक्का लागेको छ । आज पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नपा मेयर प्रत्यासी बाबुराम दाहाल सहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न । समाजवादीले कम्युनिस्ट आन्दोलन...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif