हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले दुई वर्षको अवधिमा सडक सञ्जाललाई प्राथमिकता दिएर अगाडि बढिरहेको छ । उपमहानगरका वडाहरुमध्ये धेरै विकट भूभाग रहेको यस वडाले चालु आर्थिक वर्षमा सडकको विस्तार, स्तरोन्नति र स्ल्याब ढलानलाई...
रौतहट÷होली पर्व नजिकिएसंगै तराई–मधेशका जिल्लामा माधुर्यता र प्रेमभावयुक्त रुपमा गाइने होली गीत जोगिराको रौनक शुरु भएको छ । वसन्त ऋतुको आगमनसँगै गाउ“देखि शहरसम्म गाउने गरेको जोगिरा गीतले होली पर्वको आगमन भएको सन्देश प्रवाह गर्ने परम्पराअनुसार जोगिरा गाउन...
१३ चैत, रौतहट । विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिन लागे पछिसरकारले मंगलबार देखी लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु...
रौतहट, चैत्र÷ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गरेको आज १७ औँ पुगिसकेको छ । सत्र दिनसम्म कामकाज ठप्प हुँदा दैनिक ज्याला मजदुरी गर्नेहरु पिडामा पर्न थालेका छन् । आज कमाएर...
मत्सरी–रौहतटको दुर्गा भगवती गाउ“पालिकाको मत्सरी निवासी सरोजानन्द झाको घरमा डाकाहरुको एक समुहले डेढ महिनाको नवजात शिशुको टाउकोमा पेस्तोल राखेर लाखौं मूल्य बराबरको धनमाल लुटेर लगेका छन् । मुखमा मास्क लगाएर हतियार सोमवार मध्य राति १० जनाको संख्यामा...
रौतहट,०१ पुष रौतहटको गरुडामा प्रहरी हिरासतमा यातना दिएर मारेकोे आरोेपमा निलम्वनमा परेका प्रहरी निरिक्षक सहित तिन जना फरार भएका छन । इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेको बेला विजय रामलाई यातना दिएर मारेको आरोपमा...
रौतहट ३ भाद्र । रौतहटमा चन्द्रपुरमा एकै दिन ५ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि चन्द्रपुरमा कोरोना त्रास बढे संगै संक्रमितको सम्पर्कमा आएकाहरु कोरोना लागेको भन्दै चन्द्रपुर नगर नै आतंकित भएका थियो ।...
गौर । गएराती रौतहटमा गोली प्रहार गरी एक पुजारीको हत्या गरिएको छ । जिल्लाको माधव नारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मंदिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ...
चन्द्रपुर नगरपालिकाले चांदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम बिपरित खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेकाछन् । खोला उत्खनन गर्न ठेक्का पाएको कम्पनीले मोतीपुर घाटमा मनलाग्दी खोला उत्खनन गर्दा भबिष्यमा खोला गाउमा...
चन्द्रपुर । भुमाफियाको कब्जामा रहेको जग्गामा वन कार्यालय को मौनताले चन्द्रपुरमा भुमाफिया सक्रिय रहेको दर्साएको छ । भुमाफियाले चन्द्रपुर ,६ मा वनकै जग्गा मिचेर जग्गा प्लटिङ गरेर बिक्री गर्ने सम्मको खेल खेल्दा सम्म वन कार्यालय निद्रामा...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif