Monday, January 24, 2022
गरुडा । रौतहटमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जना घाइते भएका छ्न् । मृतक सबै एकै गाँउका हुन । गढिमाइ नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटीया जन्ती गएर फर्कने क्रममा...
गरुडा । रौतहटको गम्हरिया बाट नरकटिया जन्ति गएर फर्कने क्रममा गौर- चपुर सडक खण्डको जयनगरमा स्कारपियो दुर्घट्ना हुदा ५ जनाको मृत्यु भएको छ । जन्ती गएर फर्कने क्रममा ९ जना सवार रातो बि आर ०५ पि ए...
चन्द्रनिगाहपुर–नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपि ओलिको स्वेच्छाचारी कदमका कारण बिद्रोह गर्नु परेको बताएका छ्न ।रौतहटको चन्द्रनिगाहपुरमा सोमबार आयोजित नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले आफुलाई राजनेता...
देवाही गोनाही–विकासको काममा प्रहरीले बाधा पुर्याएको भन्दै सयौं मानिसको समूहले रौतहट स्थित ईलाका प्रहरी कार्यालय देवाही गोनाही घेराऊ गरेका छन । देवाही गोनाही नगरपालिकाका नगर उप–प्रमुख परनिया देवी पटेलको नेतृत्वमा स्थानीय र मौलापुरको विभिन्न वडाबाट दर्जनौंको...
बृन्दावन–रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीको भोटेटोलमा खुल्याम रुपमा मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार हुने गरेको स्थानियले बताएका छन् । बृन्दावनको भोटेटोलमा खुल्याम रुपमा मदिरा बनेपनी ईलाका प्रहरी कार्यालय गरुडा वा बिश्रामपुर...
चन्द्रनिगाहपुर–रौतहटमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मुख्य गेट छिर्नेबित्तिकै दुवै कुनातिर काठको थुप्रो देखिन्छ । यी काठ वन कार्यालयले विभिन्न समयमा बरामद गरेको हो । वर्षौंदेखि थुपारिएका काठ कुहिदै गएका छन् । वन कार्यालयले समयमै लिलाम गर्न नसक्दा...
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नयाबस्ती बाट सालको गोलिया बरामद गरिएको छ । गएराती ९ बजे चन्द्रपुर ७ नया बस्ती गाउबाट गस्ती गर्ने क्रममा रंगपुर साझेदारी वनका हेरालुहरुले २ थान सालको गोलिया र २ थान...
गरुडा–रौतहटको गरुडामा वृद्ध ,वृद्धाहरुले चक्काजाम गरेका छन् । गत साउन महिना देखिको वृद्धा भत्ता उपलब्ध नगराएको भन्दै चक्काजाम गरेका हुन् । जाडो समय सुरु भए संगै वृद्ध वृद्धाहरु बढी प्रभावित हुने गरेका छन् । भत्ताको रकम आउला...
बिजयपुर–रौतहट जिल्लाको फतुवा बिजयपूर नपा वाड न. १ अवस्थित बैरगनिया टोल स्थित एक घरमा मंगलबार आग्जनि भएको छ । मंगलबार करीब २ः३० बजे को समयमा स्थानीय सरफलाल यादव को घर मा आगजनि भएको हो । सो...
गरुडा–रौतहटमा नेकपा एमालेको एकै दिन २ ठाउमा बैठक भएको छ । शनिबार गरुडा नगरपालिका स्थित नेकपा एमालेको पार्टि कार्यालयमा रौतहट जिल्ला अध्यक्ष तुलसी गिरीको नेतृत्वमा जिल्ला बैठक सम्पन्न भएको थियो । भने अर्को तिर मौलापुर नगरपालिका...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif