Sunday, November 28, 2021
चन्द्रपुर। शिक्षाको अवसरबाट बालबालिका वञ्चित हुन नपरोस् भनेर सरकारले संविधानमा सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एक सामुदायीक विद्यालयले विद्यार्थीसंग आफुखुसी पैसा उठाउने गरेको अभिभावकहरुको गुनासो...
चन्द्रपुर। स्वतन्त्र विद्यार्थि युनियन जन ज्योति बहुमुखि क्याम्पसले क्याम्पसलाई ५ बुदें माग राख्दै ध्यानाकर्षण गरेको छ । क्याम्पसमा बिद्यार्थीहरुले महशुस गरेका बिभिन्न आवश्यकताहरुलाई मध्यनगर गर्दै स्वतन्त्र बिद्यार्थी युनियनले माग तथा ध्यानाकर्षण गरेको जन ज्योति बहुमुखि...
चन्द्रपुर,०३ कार्तिक । चन्द्रपुर–६ जन ज्योति बहुमुखि क्याम्पस ले क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई सम्मान गरेको छ । आईतबार क्याम्पसले सम्पन्न गरेको ७ औं बार्षिक साभारण सभालाई लक्ष्ति गदै क्याम्पसका...
चन्द्रपुर। जनज्योती बहुमुखी क्याम्पस चन्द्रपुर —६ को सातौं साधारणसभा सुरु भएको छ । क्याम्पसको सभाहलमा आज रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिनाले पानसमा बत्ती बालेर साधारणसभाको उद्धाटन गर्नुभएको हो ।...
चन्द्रपुर। कामना सेवा विकास बैंकका कर्मचारीहरले चन्द्रपुर चोकमा सरसफाई गरेका छन् । प्रदेश २ मा रहेको कामना सेवा बिकास बैकका शाखाका कर्मचारीह र प्रदेश १ को गाईघाटमा रहेको शाखाका कर्मचारीहरुले आज शुक्रबार चन्द्रपुर चोक सरसपाmई...
गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ । अनाथालयमा गर्मिको मौषममा पिडित बन्दै आएका बालबालिकाहरुलाइ चन्द्रपुरका युवा राजेश बन्जराले ४ बटा सिलिगं...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा...
गौर,१३ साउन । अबिरल वर्षाका कारण डुवान र बाढीको चपेटामा परेको रौतहबासीलाई विद्यार्थीहरुले सहयोग गरेका छन् । बागमति नदिको बा“धमा बस्दै आएका जिल्लाको राजदेवि नगरपालिका वडा न ९ का बासिन्दालाई काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजका विद्यार्थीहरुले राहात...
चन्द्रपुर,३१ असार । भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले सहकारी क्षेत्रर्ला प्रदेश सरकारले बिशेष ग्राहयता दिने बताउनुभएको छ । रौतहटको चन्द्रपुरमा सोमबार आयोजित सहकारी सुदृढिकरण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र...
गौर,१७ असार । रौतहट जिल्लाको गौर नगरपालिकामा बिधालयमा शसस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण सम्बन्धि जनचेतनामूलक तालिम सम्पन्न गरेको छ । गौर,राजदेवी,राजपुर,ईशनाथ नगरपालिका सहित अन्य नगरपालिका लालबकैया र बागमती नदीको बिचमा...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif