Monday, September 25, 2023
चन्द्रपुर ५ साउन मून लाईट एजुकेसन फाउन्डेसन प्रा.लि.द्वारा संचालित मून लाईट एकाडेमी चन्द्रपुर ५,रौतहटले उचित स्तरको भौतिक संरचना निर्माण गरि यसै शैक्षिक सत्रबाट कक्षा ११ मा बिज्ञान संकाय थप गरि पढाई सुरु गर्ने भएको छ...
चन्द्रपुर,२० असार । रौतहटको चन्द्रपुर ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड पुरस्कृत भएको छ । साना किसानले सहकारी मार्फत सदस्यहरुको विकाषमा उल्लेख्य योगदान पु¥याएकाले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले साना किसानलाई “उत्कृष्ठ सहकारी...
रौतहट,२८ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याबसन),जिल्ला कार्यसमिति रौतहटले प्रदेश प्याबसनले गरेको निर्णय लागु गर्ने भन्दै प्रेश विज्ञप्ती जारी गरेको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेकाले चैत ६ गतेदेखी विद्यालयहरु बन्द रहेको...
बीबीसी १९ चैत २०७६ गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्। लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड(१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी...
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै विद्यार्थीको हातमा फेला परेको हो । चन्द्रपुर...
चन्द्रपुर,३ चैत । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको २ वटा विद्यालयमा ३ सय थान मास्क बितरण गरिएको छ । विश्वव्यापी माहामारीको रुपमा रहेको कोरोना भाईरसबाट बच्नका लागी मास्क बितरण गरिएको हो । स्थानीय समाजसेवी...
चन्द्रपुर÷पर्याप्त शिक्षक भएपनि दरबन्दि मिलान नगरिकनै जिल्लाका अधिकास बिद्यालयले उच्च माध्यमिककै संरचना (जोड दुई ) मा बिद्यालय संचालन गरेर विद्यार्थीहरुमाथि आर्थीक शोषण गरिरहेको पाइएको छ । उच्च माध्यमिक बिद्यालय लाई सरकारले खारेज गर्दै दुई तहको बिद्यालय कायम...
चन्द्रपुर,१२ फागुन । रौतहटको चन्द्रपुरमा रहेको जनज्योती माध्यमिक विद्यालयको अभिभाबक भेला सोमबार सम्पन्न भएको छ । जनज्योति माध्यमिक विद्यालयको आफ्नै प्रांगणमा भएको भेलाको उद्दघाटन प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।...
चन्द्रपुर- ५ / २५ औ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गरेको छ । अनेरास्ववियूले बिहिबार जनज्योति वहुमुखी क्याम्पस प्रागंणमा सरसफाई गरेको छ । क्याम्पसको प्रांगणमा सरसफाई तथा श्रद्धाञ्जली सहित कार्यक्रम गरेको हो । फोहोर रहित जनज्योति...
चन्द्रपुर / चन्द्रपुर प्याव्सन अन्तर स्कुल निबन्ध लेखन प्रतियोगितामा बाल निकेतन मावि प्रथम भएको छ । चन्द्रपुर प्याव्सन नगर कमिटीको आयोजनामा बाल निकेतन माविमा आयोजित सो प्रतियोगितामा द्वितीय चन्द्रज्योति इङलिस आवासीय स्कुल तथा तृतीय तराई जोन एकेडेमी...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif