Thursday, June 24, 2021
गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ । अनाथालयमा गर्मिको मौषममा पिडित बन्दै आएका बालबालिकाहरुलाइ चन्द्रपुरका युवा राजेश बन्जराले ४ बटा सिलिगं...
चन्द्रपुर १६,साउन संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) को चन्द्रपुुर नगर कमिटीले विद्यालय संचालन गर्न वातावरण मिलाइदिन भन्दै चन्द्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । इष्टु चन्द्रपुरका अध्यक्ष सुशिल विकको नेतृत्वमा गएको टोलीले नगर उप प्रमुख रामरती...
चन्द्रपुर । शीप विकास कार्यक्रम अन्र्तगत चन्द्रपुरमा सिलाई कटाई तालिम सुरु गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा २५ दिने सिलाई कटाई तालिम सुरु गरिएको हो । सो तालिम चन्द्रपुर...
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै विद्यार्थीको हातमा फेला परेको हो । चन्द्रपुर...
काठमाण्डौ–नेपाली साहित्यले समस्त नेपालीको मन र मस्तिष्क चुम्न सक्नुपर्दछ डा. हरिकुमार श्रेष्ठ कृषि क्षेत्रका बीउबिजन विज्ञ भए तापनि विगत एकदशकदेखि नेपाली साहित्यमा कलम चलाउदै आएका छन् । डा. श्रेष्ठका एकसयभन्दा बढी साहित्यिक लेखहरु विभिन्न अनलाईन तथा...
हेटौँडा– मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो ।
चन्द्रपुर,०३ कार्तिक । चन्द्रपुर–६ जन ज्योति बहुमुखि क्याम्पस ले क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई सम्मान गरेको छ । आईतबार क्याम्पसले सम्पन्न गरेको ७ औं बार्षिक साभारण सभालाई लक्ष्ति गदै क्याम्पसका...
चन्द्रपुर,१२ फागुन । रौतहटको चन्द्रपुरमा रहेको जनज्योती माध्यमिक विद्यालयको अभिभाबक भेला सोमबार सम्पन्न भएको छ । जनज्योति माध्यमिक विद्यालयको आफ्नै प्रांगणमा भएको भेलाको उद्दघाटन प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।...
विश्व स्वास्थ्य संगठन (WHO) को परिभाषा अनुसार १० देखि १९ बर्षका उमेर समुहका मानिसलाइ किशोरावस्था भनिन्छ । नेपाली बृहत शव्दकोषमा ११ बर्ष देखि १५ बर्ष उमेर समुहका लाइ किशोरावस्था उल्लेख गरेको छ, भने नेपालमा...
चन्द्रपुर। शिक्षाको अवसरबाट बालबालिका वञ्चित हुन नपरोस् भनेर सरकारले संविधानमा सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एक सामुदायीक विद्यालयले विद्यार्थीसंग आफुखुसी पैसा उठाउने गरेको अभिभावकहरुको गुनासो...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif