Thursday, June 24, 2021
वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे ।...
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै विद्यार्थीको हातमा फेला परेको हो । चन्द्रपुर...
चन्द्रपुर। स्वतन्त्र विद्यार्थि युनियन जन ज्योति बहुमुखि क्याम्पसले क्याम्पसलाई ५ बुदें माग राख्दै ध्यानाकर्षण गरेको छ । क्याम्पसमा बिद्यार्थीहरुले महशुस गरेका बिभिन्न आवश्यकताहरुलाई मध्यनगर गर्दै स्वतन्त्र बिद्यार्थी युनियनले माग तथा ध्यानाकर्षण गरेको जन ज्योति बहुमुखि...
गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ । अनाथालयमा गर्मिको मौषममा पिडित बन्दै आएका बालबालिकाहरुलाइ चन्द्रपुरका युवा राजेश बन्जराले ४ बटा सिलिगं...
चन्द्रपुर। जनज्योती बहुमुखी क्याम्पस चन्द्रपुर —६ को सातौं साधारणसभा सुरु भएको छ । क्याम्पसको सभाहलमा आज रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिनाले पानसमा बत्ती बालेर साधारणसभाको उद्धाटन गर्नुभएको हो ।...
चन्द्रपुर १० जेठ । रौतहटको चन्द्रुपरमा वालविवाह अन्त्यका लागी किशोर किशोरीहरु संग अन्र्तकृया गरीएको छ । सामाजीक बिकास मन्त्रालय प्रदेश २ को समन्वय तथा युनिसेभको सहयोग र सामुदायिक परिवार कल्याण संघको आयोजनामा कार्यक्रम आयोजना गरीएको हो ।...
चन्द्रपुर- ५ / २५ औ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गरेको छ । अनेरास्ववियूले बिहिबार जनज्योति वहुमुखी क्याम्पस प्रागंणमा सरसफाई गरेको छ । क्याम्पसको प्रांगणमा सरसफाई तथा श्रद्धाञ्जली सहित कार्यक्रम गरेको हो । फोहोर रहित जनज्योति...
चन्द्रपुर। शिक्षाको अवसरबाट बालबालिका वञ्चित हुन नपरोस् भनेर सरकारले संविधानमा सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एक सामुदायीक विद्यालयले विद्यार्थीसंग आफुखुसी पैसा उठाउने गरेको अभिभावकहरुको गुनासो...
चन्द्रपुर / नेकपा निकट बिधार्थी संगठन अनेरास्ववियुको जनज्योति क्याम्पस रौतहट भेलाले मोहन गोलेको संयोजकत्वमा २१ सदस्यीय कमिटी चयन गरेको छ । संगठनको बुधवार बसेको भेलाले पाध्यक्षमा अजय गुरो, सचिवमा आदित्य रजक, सहसचिव जमुना कार्की...
चन्द्रपुरको मुनलाइट एकेडेमीमा कार्यरत शिक्षक मणी कुमार प्रधान (माइकल) को मृगौला प्रत्यारोपणको लागि चन्द्रपुर प्याव्सन नगर कमिटीले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम प्रधानको नेपाल एसबिआइ बैंकमा रहेको खातामा जम्मा गरिदिएको प्याव्सन...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif