चन्द्रपुर,१ असोज । छिमेकी देश भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै रौतहटमा प्याजको कालोबजारी सुरु भएको छ । नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले व्यापारीहरुले स्टक रहेको प्याजमा दोब्बर देखी तेब्बर मुल्य बढाएका...
मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप रौतहट सहित तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको...
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित गौतम होटल एण्ड रेष्ट्रो प्रा.ली को जनरल म्यानेजरको रुपमा दिपक दंगाल नियुक्त भएका छन् ।
बेलायतको बिभिन्न होटल तथा रेस्टुरेन्टमा काम गरेका दङाल एक अनुभबी म्यानेजर हुन ।
गौतम होटलको...
काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा समेटिउका विषयसँग सम्बन्धित खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ – ७७ को बजेट सबैलाई...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ...
काठमाण्डौ। सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको...
रौतहट ३१,बैशाख । देशभर कोरोनाको दोस्रो लहर बढेसंगै संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै चन्द्रपुर नगरभरीका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरु शुक्रवार ...
चन्द्रपुर। रौतहटमा तरकारीको मुल्य आकासिएको छ । चन्द्रपुर नगरपालिकासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो । देश कोरोना भाईरसका कारण लकडाउनमा रहेको बेला तरकारी व्यापारीले भने मनलाग्दी मुल्य बढाएको चन्द्रपुरका श्याम मोक्तानले बताए । उनका...
चन्द्रपुर / नेपालकै बहुचर्चित पंञ्चकन्या ग्रुपको आधिकारिक बिक्रेता(डिलर) चन्द्रनिगाहपुरमा रहेको मनकामना हार्डबेयर एण्ड सप्लायर्सले लिएको छ । रौतहट,बारा र सर्लाही जिल्लाका लागी मनकामना हार्डबेयर आधिकारिक बिक्रेता बनेको मनकामना हार्डबेयरका संचालक शिव पराजुलीले जानकारी दिए ।...
चन्द्रपुर । होटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा चयन हुनु भएको छ । उहाँ चन्द्रपुरमा रहेको होटल आरोहीका संचालक हुनुहुन्छ । रौतहटको चन्द्रपुरमा होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको भेलाले उहालाई अध्यक्षमा...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif