काठमाडौँ — नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।
वीरगंज–एक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्बको धान, चामल र गेडागुडी आयात भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा वीरगञ्ज नाका भएर ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५४७...
मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप रौतहट सहित तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको...
चन्द्रपुर। रौतहटमा तरकारीको मुल्य आकासिएको छ । चन्द्रपुर नगरपालिकासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो । देश कोरोना भाईरसका कारण लकडाउनमा रहेको बेला तरकारी व्यापारीले भने मनलाग्दी मुल्य बढाएको चन्द्रपुरका श्याम मोक्तानले बताए । उनका...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगामी...
काठमाण्डौ। सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको...
काठमाडौं – नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडांै जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो ।
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी
वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा...
रौतहट ३१,बैशाख । देशभर कोरोनाको दोस्रो लहर बढेसंगै संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै चन्द्रपुर नगरभरीका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरु शुक्रवार ...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif