Thursday, July 29, 2021
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै...
काठमान्डौ। ठप्प रहेका देशैभरका होटल र रेष्टुरेन्ट आजदेखि खुलेका छन । कोरोना भाइरसको महामारीको जोखिम न्युनिकरण गर्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका होटलहरु सरकारले आजवाट सञ्चालनको अनुमति दिएको हो ।
दीपक कुमार गौर , २७ असार । रौतहटको कृषि विकास बैकको शाखाकार्यालय गौर अब अत्याधुनिक सुबिधा सहितको बैंकिङ्ग शाखा हुने भएको छ ।करिब २ करोडको लागतमा निर्माणाधीन अत्याधुनिक बैंकिङ्ग शाखा कार्यालय गौरको भवनबाट...
चन्द्रपुर। रौतहटमा तरकारीको मुल्य आकासिएको छ । चन्द्रपुर नगरपालिकासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो । देश कोरोना भाईरसका कारण लकडाउनमा रहेको बेला तरकारी व्यापारीले भने मनलाग्दी मुल्य बढाएको चन्द्रपुरका श्याम मोक्तानले बताए । उनका...
चन्द्रपुर / नेपालकै बहुचर्चित पंञ्चकन्या ग्रुपको आधिकारिक बिक्रेता(डिलर) चन्द्रनिगाहपुरमा रहेको मनकामना हार्डबेयर एण्ड सप्लायर्सले लिएको छ । रौतहट,बारा र सर्लाही जिल्लाका लागी मनकामना हार्डबेयर आधिकारिक बिक्रेता बनेको मनकामना हार्डबेयरका संचालक शिव पराजुलीले जानकारी दिए ।...
काठमाडौ । सरकारले हालै भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरेको छ । यस सन्दर्भमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले आकर्षक सुविधा र छुट सहित सेवा आरम्भ गरेको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा...
चन्द्रपुर,२५ असार। लुम्बिनी बिकास बैंकले बुधबार आफ्नो १२ औं बार्षिकोत्सब मनाएको छ । ११ बर्षको बैंकिंङ यात्रा पार गरेर १२ औं बर्षमा प्रबेश गरेको लुम्बिनी बिकाश बैंक चन्द्रपुर शाखाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १२...
चन्द्रपुर । शीप विकास कार्यक्रम अन्र्तगत चन्द्रपुरमा सिलाई कटाई तालिम सुरु गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा २५ दिने सिलाई कटाई तालिम सुरु गरिएको हो । सो तालिम चन्द्रपुर...
काठमाडौं – नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडांै जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो ।

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif