काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र,...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ ।
यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो...
‘लाछी, डिभोर्स गर्न सकेनौ है,’ खल्तीको रुमाल मागे झैँ उसले सुत्नुअघि फेरि डिभोर्स मागी । ‘च्याटमा के कुरा गर्नु, भेटमा भनौँला,’ चर्किएको भित्ता कमेरोले टाल्न खोजेँ झैँ गरेँ । ऊ के मान्थी र ! ‘अस्ट्रेलिया लैजान्छु भन्दा...
कथा
–गायत्री ज्ञवाली
प्रिया छिन्छिनमा बाथरुम पस्छे । हात अनि अनुहार पखाल्छे फेरि छिन्छिनमा आफ्नो कोठाको स्टिल दराजमा टाँसिएको ऐनाअगाडि उभिएर भिन्न भिन्न कोणबाट आफूलाई हेर्दै मुसुमुसु मुस्कुराउँछे । ऐना...
काठमाडौं । चाहे जोे जस्तो सुकै मानिसहोस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ ।
कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगामी...
काठमाडाैं । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो ।
बजेट भाषण अनुसार राजपत्र...
काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा समेटिउका विषयसँग सम्बन्धित खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ – ७७ को बजेट सबैलाई...
काठमाडौं–सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ ।
प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif