अमेरिका : अमेरिकाको भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ । घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेमा प्रहरी समेत छन् । भजिनिया बिच म्युनिसिपल सेन्टरको सरकारी भवनमा गोलीकाण्ड भएको हो ।
नयाँ दिल्ली, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ...
अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ।
बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो ।...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
काठमान्डौ। घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो ।
इङ्ल्यान्डले दिएको तीन सय...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif