जनताको समग्र कल्याणले नै मुलुकको सरकारको औचित्य पुष्टि गर्छ । सरकारले कस्तो नीति बनाउछ र कसरी त्यो कार्यान्वयन गर्छ त्यसबाट उसको प्रभावकारिता एवं औचित्यको मुल्यांकन हुने गर्छ ।
भीम उपाध्याय
मनिकर कार्की निवर्तमानयो पृथ्वीमा बाँचिरहेका जीवहरु मध्ये मान्छे मात्रै यस्तो प्राणी हो, जो कल्पनाशील अनि सिर्जनशील छ । मान्छे मात्रै यस्तो प्राणी हो जसले एकैपटक धेरैलाई आश्वस्त पार्ने कथाहरु सिर्जन ागर्न सक्छ । कल्पना, कथ्य र कथानक...
काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
नागरिक दैनिक ले एकता नसकिंदै सत्ता विवाद शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको...
रमिला सापकोटा
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि आत्महत्या गरे सोमबार । उनकी पत्नीले वैशाख १६ गते आत्महत्या गरेकी थिइन् । ससुराली पक्षले...
आर सी न्यौपाने परिभाषाः भूमि भन्नाले पृथ्वीको कुल क्षेत्रफल भित्र अवस्थित स्थलभूभाग, जमीन, भूइँ, धर्ती, ठाउ“, कुनै देश वा भू–भाग भन्ने बुझिन्छ । भूमि पृथ्वीको स्थलभाग भएकाले यसको माथिल्लो भागमा माटोको सतह कायम हुनुका साथै...
‘लाछी, डिभोर्स गर्न सकेनौ है,’ खल्तीको रुमाल मागे झैँ उसले सुत्नुअघि फेरि डिभोर्स मागी । ‘च्याटमा के कुरा गर्नु, भेटमा भनौँला,’ चर्किएको भित्ता कमेरोले टाल्न खोजेँ झैँ गरेँ । ऊ के मान्थी र ! ‘अस्ट्रेलिया लैजान्छु भन्दा...
प्रज्वल शम्शेर राणा प्रधान सेनापति थिए । प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायः प्रधानमन्त्रीले प्रतिनिधी मण्डलहरूबाट ज्ञापन पत्र आदि बुझ्ने काम गर्दथे त्यस दिन मन्त्रीको रूपमा हामी केही बोलाइएका थियौं ।
सेनापतिको ब्रिफिङ...
डा. राजकुमार राई गत मङ्सिर १७ गते बुधबार आफ्नो पहलमा सुरु गरी सम्पन्न भएको तनहुँको व्यास नगरपालिका – १ तालघरे र व्यास – १० र ११ जोड्ने बुल्दी खोलाको मोटरेवल पुल नेपाली काँग्रेसका वरिष्ठ नेता...
रौतहट / २०३८ साल फागुन ७ गते आमा टिकामाया भट्टराई र बुबा लक्ष्मण भट्टराईको कोखबाट दोस्रो सन्तानको रुपमा रौतहटको चन्द्रनिगाहापुरमा जन्मिनुभएका समिर भट्टराई रौतहटेली युवाको ढुकढुकी हुनुहुन्छ । सरल जीवनशैली,सामान्य खानपान मन पराउने उहा“ साना केटाकेटी,युवा...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif