काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
नागरिक दैनिक ले एकता नसकिंदै सत्ता विवाद शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
रमिला सापकोटा
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि आत्महत्या गरे सोमबार । उनकी पत्नीले वैशाख १६ गते आत्महत्या गरेकी थिइन् । ससुराली पक्षले...
चन्द्रपुर,७ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिला कर्मचारीमाथी दुव्यवहार भएको छ । आफु वन अधिकृत ह“ु भन्दै चन्द्रपुर–४ निबासी रामकेबल राय यादबले चन्द्रपुर नगरपालिकाका महिला कर्मचारी लाई दुब्र्यबहार गरेका हुन । बुधबार...
बिनोद चन्द्र कोइराला
सन्दर्भ १०७औ बी पी जयन्ती
नेपालको इतिहासमा कहिल्यै न मेटिने र देशमा मात्र हैन बिदेशमा पनि सम्मान पुर्वक लिइने एक मात्र ब्यक्तित्व हो बी पी कोइराला ।
...
गोपाल हुमागाई राज्य एवं समाजको विभिन्न एकाईमा निर्णयात्मक एवं प्रभावकारी ढंगबाट प्रस्तुत हुन महिलाको शैक्षिक, आर्थिक लगायत प्रजनन स्वास्थ्यको क्षमता वृद्दि गराउन गरिने सम्पुर्ण गतिविधिहरु महिला सशक्तिकरण अंतर्गत पर्दछ । महिलाको प्रतिनिधित्व मात्र सुनिश्चित हुने तर निर्णय...
मनिकर कार्की निवर्तमानयो पृथ्वीमा बाँचिरहेका जीवहरु मध्ये मान्छे मात्रै यस्तो प्राणी हो, जो कल्पनाशील अनि सिर्जनशील छ । मान्छे मात्रै यस्तो प्राणी हो जसले एकैपटक धेरैलाई आश्वस्त पार्ने कथाहरु सिर्जन ागर्न सक्छ । कल्पना, कथ्य र कथानक...
बालकृष्ण घिमिरे
हिजो देखि एउटै कुराले दिमाग फनफनी घुमिरहेको छ । जब चिनेको एक भाउजुले एक्कासी बाबु अब दाई को र मेरो सम्बन्ध विच्छेद हुदैछ भनेर मलाई म्यासेज गर्नु भयो । मेरो यता...
आर सी न्यौपाने परिभाषाः भूमि भन्नाले पृथ्वीको कुल क्षेत्रफल भित्र अवस्थित स्थलभूभाग, जमीन, भूइँ, धर्ती, ठाउ“, कुनै देश वा भू–भाग भन्ने बुझिन्छ । भूमि पृथ्वीको स्थलभाग भएकाले यसको माथिल्लो भागमा माटोको सतह कायम हुनुका साथै...
हेटौंडा– नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र जनविरोधी काम गरेको भन्दै आक्रोश पोखेका छन् । नेपालमा लोकतन्त्रको नाममा कम्युनिष्ट नेतृत्वको सरकारले निरंकुशता जन्माउन खोजेको भन्दै काँग्रेस सशक्त भएर त्यसको प्रतिकार...
काठमाडौँ । सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् ।
उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif