काठमाडौ । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले हटाएको छ । आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
चन्द्रपुर । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेका छन...
काठमाण्डौ–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएस“गै नया“ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी...
चन्द्रपुर। चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशनमा रास्ट्रीय स्वतन्त्र पार्टीले भाग नलिने भएको छ। आज बसेको नगर सम्पर्क सचिवालयको बैठकले आर्थिक हिनामिनाको आरोप लागेको संस्थामा प्रतिनिधि नपठाउने केन्द्रको निर्णय आएकाले रास्वपा खानेपानीको अधिबेसनमा सहभागी...
महोत्तरी । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यालय घेराउ गरेको छ ।
लोकसेवा आयोगले...
हेटौंडा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले वर्तमान सरकारले दुई तिहाईके दम्भ प्रस्तुत गरिरहेको भन्दै यसले समृद्धिको मार्गचित्र कोर्न नसक्ने बताएका छन् ।
चन्द्रपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रौतहटको चन्द्रपुर नगरमा भएको नगर सभापतिको चुनावमा मुकेश गिरीको पुरै प्यानल निर्वाचित भएको छ । १ सय २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी अजय कुमारले...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारीस लिएर...
हेटौंडा– हिउँदे अधिवेशन अवधिभरमै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्ग्याउनेसहमतिविपरित ३ नम्बर प्रदेश सरकारले सुटुक्क हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई पत्र पठाएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रुष्ट भएको छ ।
...
रौतहट । नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रिय प्रबक्ता डा.प्रकाश शरण महतले काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताउनु भएको छ । रौतहट क्षेत्र नम्बर ४ को चन्द्रपुर ४ र ६ को चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif