Tuesday, May 24, 2022

मनोरञ्जन

Featured posts

एजेन्सी–अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म टाइगर ३ को सुटिङका लागि उनी शुक्रबार त्यहा“ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म टाइगरको तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ...
काठमाण्डौं–सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म केजिएफः च्याप्टर–१ ले दर्शकमा गहिरो प्रभाव पारेको थियो । पहिलो च्याप्टरपछि फ्यानहरू दोस्रो च्याप्टरको पर्खाइमा बसिरहेका छन् । फिल्मले रिलिज डेट घोषणा गरेको छ ।...
एजेन्सी–दक्षिण भारतीय फिल्मका सुपरस्टार जुनियर एनटीआरले नया कार किनेका छन् । अभिनयमार्फत करौडौं समर्थकहरुको मन जितेका एनटीआरले भर्खरै नया आरामदायी कार किनेका हुन् । ल्याबोर्घिनी युरुस ग्राफाइट क्याप्सुल उनले किनेको कारको नाम हो । समाचारमा उल्लेख...
एजेन्सी–पछिल्लो समय बलिउडमा उच्च माग भएका अभिनेता हुन्, अक्षय कुमार । हरेक जनराका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएका उनी कोरोना महामारीभन्दा अगाडि एक वर्षमै ४ देखि ५ वटासम्म फिल्मको छायांकन भ्याउथे । ...
एजेन्सी–नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन्...
काठमाडौं–जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको कराई धोइदेउन बोलको गित सार्वजनिक भएको छ । हास्यव्यङ्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक...
एजेन्सी–करिना कपुर खानले आफ्नो गर्भावस्थाबारे किताब लेखेकी छिन् जसका कारण उनी चर्चामा छिन् । अब करिनाले एक नया“ अन्तरवार्तामा गर्भावस्थाका बेला आफ्नो सेक्स ड्राइभ गुमाएको बारे कुराकानी गरेकी छिन् । उनले सेक्स एक श्रीमान् र श्रीमतीबीच आवश्यक...
एजेन्सी–सुपरस्टार सलमान खान तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्न लागेको खबरले यतिबेला बलिउड तातेको छ । तेलुगूका मेगास्टार चिरन्जीवीको नया“ फिल्मबाट उनले साउथ इन्डस्ट्रीमा डेब्यू गर्न लागेको चर्चा छ । मलयालम फिल्म लुसिफर को तेलुगू रिमेक गडफादरका लागि निर्माण...
एजेन्सी–एक समय फिल्म निर्माण, निर्देशन र अभिनयमा सक्रिय व्यक्ति हुन्, युवराज लामा । मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाई, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, खेलौना, गोरेटो लगायतका फिल्मको निर्माण र निर्देशन गरेका उनले...
एजेन्सी–विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नया“ फिल्म फाइटर चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । दीपिका र ऋतिकले फिल्मका लागि...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif