Tuesday, May 24, 2022

मनोरञ्जन

Featured posts

एजेन्सी–गत १९ अगस्टमा प्रदर्शन भएको अभिनेता अक्षय कुमार स्टारर फिल्म बेल बटमले सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन । तर, रिलिजको एक महिना पूरा हुदै गर्दा फिल्मले ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । कोभिडपछि...
एजेन्सी–लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनिमा कलाकार अर्जुन घिमिरे(पाडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाडे)लाई...
मुम्बई–बलिउड अभिनेता अजय देवगन तान्हाजी द अनसङ्ग वारियर र भुजः द प्राइड अफ इन्डियन जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक मेडे मा काम गरिरहेका छन् । यस्तोमा अजय...
मनाङ–कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र उचाईको छायाङ्कन मनाङमा गर्न लागिएको...
काठमाडौं–फिल्म हल सञ्चालनमा आउने भएपछि निर्माता निर्देशक फिल्म प्रचार प्रसारमा समेत जुट्न थालेका छन् । यस्तैमा फिल्म टुल्की को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो...
एजेन्सी–बलिउड अभिनेत्री राधिका आप्टे जीवन्त चरित्र र सानदार अभिनय कलाका कारण परिचित छिन् । फिल्ममा जुनसुकै चरित्रमा आफूलाई ढाल्न सिपालु मानिने उनले वाह लाइफ हो तो ऐसी फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले पार्च्ड,...
एजेन्सी–बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र पठानको छायांकन अन्तिम चरणमा पुगेको छ । उनै, साहरुखले अब पुनेमा अर्को नया“ चलचित्रको...
एजेन्सी–२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले...
एजेन्सी–मनोज पण्डितको निर्देशनमा बनेको फिल्म एकको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिमार्फत देश टुक्राउन लागि परेको शक्तिविरुद्धको कथा प्रस्तुत गरिएको छ । विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय (रअ) जतिसक्दो चा“डो स्थापित गर्नुपर्छ भन्ने...
एजेन्सी–नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म छक्का पञ्जा सिरिज हो । यसका तीनवटै सिरिजले कमाइमा नया“ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif