Monday, September 25, 2023

मनोरञ्जन

Featured posts

एजेन्सी–अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म टाइगर ३ को सुटिङका लागि उनी शुक्रबार त्यहा“ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म टाइगरको तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ...
मुम्बई । प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म साहो ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ । हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले...
एजेन्सी–सनी लियोनीको गीत मधुबनका विषयमा बबाल मच्चिएको छ । अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ । यो गीतका विषयमा मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले चेतावनी दिएका थिए । त्यसपछि म्युजिक कम्पनी सारेगामाले आफ्नो यो गीतमा...
मुम्बई । तिहारमा रिलिज हुन लागेको चलचित्र हाउसफुल ४ को निर्माणपक्षले बल्ल प्रचार सुरु गरेको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरुवात गरिएको हो । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई फिचरिङ...
एजेन्सी–सन् १९९७ मा आएको फिल्म और प्यार हो गया बाट बलिउडमा सानदार डेब्यू गरेकी ऐश्वर्या राय बच्चन बलिउड इन्डस्ट्रीकी टप अभिनेत्रीमध्ये एक हुन् । सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मिस वर्ल्डको उपाधि...
समीर नेपाल काठमाडौं,१४ मंसिर नेपाली साङ्गितिक क्षेत्रमा एउटा लेडि र्यापर शिलु पोख्रेलको आगमन भएको छ । गीत भनेको साहित्यकै एक विधा हो । यसले मनमस्तिष्कलाई छुनुपर्छ । सकारात्मक भाव जागृत गर्नुपर्छ । गीत सुन्ने...
एजेन्सी–इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले सिरियल किसरको उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ । आजभोलि इमरान चलचित्रको कथावस्तुलाई ध्यान दिन थालेका छन् । उनी ठूला प्रोजेक्टको हिस्सा बन्न...
मुम्बई–सलमान खानको नया फिल्म राधेःयोर मोस्ट वान्टेड भाई को निर्माण घोषणा भैसकेको छ । यसको बज अहिलेदेखि नै बन्न सुरु भएको छ । सलमानले यो फिल्ममा वान्टेड भन्दा पनि खतरनाक एक्सन हुने बताएर एक्साइटमेन्ट क्रिएट गरेका छन्...
मुम्बई–बलिउड अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई खुल्ला चेतावनी दिएको छ । सलमान खानले यदि मिका सिंहसँग काम गरे उनीमाथि पनि प्रतिबन्ध लाग्ने चेतावनी दिइएको हो । ...
समिर नेपाल नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो अच्युत बजगाईं । बजगाईं नया“ नया“ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन ...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif