काठमाडौं–बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिंएका छन् । बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्...
एजेन्सी–जनता डिजिटलको प्रस्तुति रहेको तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक भएको छ । सार्वजनिक गितको भिडियोमा अहिलेका चर्चित मोडेल एवम् रंगकर्मी चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,रोशनी कार्की,रोशन परियार र आरोना बरालको अभिनय देख्न सकिन्छ । ...
एजेन्सी–बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नया“ गीत यो मुटु त तिम्रै हो म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । यंग माइन्ड्स इन्टरटेनमेन्टको...
एजेन्सी–फिल्म अतरंगी रे को ट्रेलर चर्चामा आएको छ । २४ नोभेम्बरमा रिलिज भएको यो ट्रेलरले हंगामा मच्चाएको छ । सोसल मिडियामा यो ट्रेलर भाइरल भइरहेको छ । थुप्रै प्रयोगकर्ताले यसलाई रुचाइरहेका छन् ।कतिले भने यो पुरानो कहानीमा...
एजेन्सी–कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अहिलेसम्म चलचित्र सूर्यवंशी नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन ।...
एजेन्सी–चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा नायिकाको रूपमा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो ।...
काठमाण्डौ–नेपाली फिल्ममा गायकहरुको प्रवेश बढ्दो छ । रामकृष्ण ढकालदेखि प्रकाश सपुतसम्मले फिल्ममा अभिनय गरिसकेका छन् । युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ भिटेन पनि अब फिल्मको नायक बन्ने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म रत्नपार्कमा...
एजेन्सी–भारतमा महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्ने निर्णय गरेपछि फिल्मको रिलिज डेट घोषणा गर्न निर्माताबीच हानाथाप सुरु भएको छ । आइतवार मात्र दुई दर्जन बढी फिल्मले रिलिज डेट घोषणा गरे । शनिवार महाराष्ट्र सरकारले सिनेमा...
मुम्बई–कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र सूर्यवंशी तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेस“गै रोहितले प्रतिक्षित चलचित्र रिलिजको...
एजेन्सी–मलाइका अरोडा सोसल मिडियामा आफ्नो पोस्टका कारण चर्चामा आइरहन्छिन् । उनका फोटो र भिडियोले धेरैको ध्यान तान्ने गर्छ तर यसपटक उनले एक रियालिटी शोमा दिएको जानकारीका कारण चर्चामा आएकी छिन् । कार्यक्रमकमा उद्घोषक मिलिन्द सोमनले मलाइकालाई...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif