Tuesday, August 16, 2022
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशको प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र...
बारा/ पुलबाट मोटरसाइकल खस्दा बारामा दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको थियो । ...
चन्द्रपुर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरु आफुहरुमाथी अन्याय भएको भन्दै पाउनु पर्ने सेबा सुबिधा नपाएको आन्दोलित भएका छन । संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समय देखि...
गौर / एक हजार ७१० जना बेरोजगार युवालाई सीपमूलक तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र राजपुर रौतहटले रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बन्ने उद्देश्यले सीपमूलक तालिम दिएको हो ।
चन्द्रपुर/रौतहटमा एक व्यक्तिले दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेबारी सम्हालेपछि सेवाग्राही मारमा परेका छन् । राजनीतिक दलको आडमा पर्सा र रौतहट जिल्लामा रहेका दुई सरकारी कार्यालयको प्रमुख एउटै व्यक्तिलाई बनाएपछि दर्जनौं विकाश निर्माणका...
गौर / दाईजो लिएको आरोपमा ३ लाख धरौटी नतिर्दा रौतहट जिल्ला अदालतले जेल चलान गरेको छ । बिबाहमा ३० लाख भारतीय रकम लिएको पछि थप कार मागेको भनी बिबाहमा लेनदेन दाइजो ...
गौर । गौर नगरपालिकाको कार्यालयले ४ महिना अगाडि टेन्डर प्रक्रिया बाट नगर क्षेत्रमा जडान गराएको सडक बत्ति गुणस्तर मापदण्ड विपरीत रहेको नगर प्रमुख शम्भु साहले बताएका छन । गौर नगर क्षेत्रको विभिन्न वडामा जडान भएको सो...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ बाट प्रहरीले लागु औषध गाजासहित १ ब्यक्तीलाई पक्राउ गरेको छ । करिब ७ किलो गाजा सहित चन्द्रपुर ६ का पनिलाल दासलाई इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलिले पक्राउ गरेको हो...
बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो...
चन्द्रपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चन्द्रपुरमा बीमा अभिकर्ता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार चन्द्रपुरको एक होटलमा भएको कार्यक्रममा बीमाको फाईदा र महत्वको बारेमा अभिकर्ता सङ अन्तरकृयाको सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत गुणराज श्रेष्ठले...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif