Tuesday, August 16, 2022
चंद्रपुर / रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा बनेर दुख दिने ब्यक्ती पक्राउ परेका छन्। पुर्व - पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर - चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम...
सर्लाही/ सर्लाहीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो । धारिलो हतियार प्रयोग गरी घाटी रेटिएको अवस्थामा...
गौर /खाद्यान्न देखी ईन्धन सम्ममा भारी मुल्यबृद्धि भएको छ । मुल्यबृद्धिका कारण आम सर्बसाधारण मारमा परेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिनामा ३ पटक सम्म बढाउ“दा त्यसको मारमा सर्बसाधारण परेका हुन । आईतबार...
चन्द्रपुर । अपांगता रहेका व्यक्तिहरूको लागि रौतहटमा क्रियाशील रह“दै आएका संस्थाहरुले चन्द्रपुर नगरपालिकामा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । नगरपालिका परिसरमा दर्जनौंको संख्यामा उपस्थित फरक क्षमता भएका व्यक्तिहरू सहित संस्थाका प्रतिनिधिहरूले नगरप्रमुख सञ्जय काफ्ले र...
चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश प्रदेश सभापति कृष्ण यादवका निकटत्म नितेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगि मुद्धा...
चन्द्रपुर / सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । रौतहटको चन्द्रपुर नगरपालिकामा त आधारभूत विद्यालयहरुको दयनीय अवस्था छ । पछिल्लो ५ बर्षमा करोडौं खर्च भएपनि शिक्षा क्षेत्र त्यो पनि...
वीरगञ्ज/ सरकारले मल आपुर्तीमा चासो देखाएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारलाई मल यथासिघ्र खरिगर्न निर्देशन समेत दिएपछि मल ल्याउने प्रक्रियामा सरकार गम्भिर भएको देखिएको छ । साल्ट ट्रेडिङको मधेस प्रदेश कार्यालय वीरगन्जले...
चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो वडाको ३ वटा विद्यालयको अनुगमन गर्ने क्रममा...
गुजरा । रौतहटको गुजरा नगरपालीका ४ का निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ । आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका...
चन्द्रपुर/बिभिन्न योजना तथा कार्यक्रमहरुको भुक्तानी नदिएको भन्दै भु तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरमा उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ९ वटा उपभोक्ता समितिले सम्पन्न गरिसकेको कामको करिब ७१ लाख रुपैंया हालसम्म भुक्तानी नगरेको...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif