Tuesday, August 16, 2022
रौतहट १८ भदौ । नियम मिचेर सवारी चलाउनेमाथी कारवाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । सवारी नियम मिचेर गाडी चलाउनेलाई ईलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरीले मिलेर कारबाही थालेको हो ।
रौतहट/ कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ रौतहटको ९ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले आगामि दुई वर्षका लागि नयाँ कार्यसमिति सवैसहमतिबाट चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बाल...
चन्द्रपुर,१८ असार। प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर बजारक्षेत्र गाउ“ रवडा ईलाका तथा यात्रुबस, ई—ईक्शा, अटोल गायतका सबारी साधनहरूलाई चेकजाच गर्दा फेला परेको १ हजार लिटर घरेलु मदिरा...
काठमान्डौ। नेपाल कम्युनिस्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले अपराधी पक्राउ नपरेको प्रति चिन्ता व्यक्त गरेका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुदै सांसद साहले बलात्कारका आरोपी र ठेकेदारका निर्माण सामग्री जलाउनेहरु किन पक्राउ...
चन्द्रपुर,९ भदौ । चन्द्रपुर नगरपालिकाका दलित एवं विपन्न महिला जंगली तरकारी बेचेर घरखर्च चलाउ“छन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घर खर्च चलाउनकै लागि दिनहु“जसो जंगली तरकारी खोजेर विक्री गर्दै आएका छन्...
गौर,साउन १८ । रौतहटमा बाढी पिडित परिवारहरुका लागि बिभिन्न संघ संस्था बाट राहत जुट्न थालेको छ । बिहिवार एक कार्यक्रमको बीच रौतहटको यमुनामाई गाउपालिका वडा न ४ मा एन.सि.सि बैंक यमुनामाई शाखा द्वारा बाढी...
कटहरीया,१० भदौ । रौतहटको कटहरिया नगरपालिका १ भसेढवाटोल स्थित बालपोषण दलित बाल संरक्षण भता न पाएको गुुनासो बढदै गएको छ । सरकारले मासिक चारसय रुपैयाका दरले जनही दिदैआएको उक्त भता वडा अध्यक्षको कमजोरीले नियमित पाउन...
चन्द्रपुर,१५ असार । चन्द्रपुर नगरपालिकाले संचालन गरेको सामाजीक बिकास अन्र्तगतको लाखौको बजेट बालुवामा पानी हालै जस्तै भएको गुनासो आउन थालेको छ । बिभिन्न संस्थाहरु मार्फत गरेको काम प्रभावकारी नभएको सरोकारवालाहरु समक्ष नपुगेको स्थानियले गुनासो गरेका...
चन्द्रपुर,२ चैत । गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग गरेको कारण तीन महिना नपुग्दै उप्किएको चन्द्रपुर नगरपालिका ५ मा निर्मित कालोपत्रे टालटुल गरिएको छ । नगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण सामाग्री...
चन्द्रपुर÷चन्द्रपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औ स्थापना दिबस मनाएको छ । बिहिबार संस्थाको आफनै प्रांगणमा शुभकामना आदान प्रदान सहितको कार्यक्रम गरेर संस्थाले स्थापना दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif