Tuesday, August 16, 2022

मधेश प्रदेश

जनकपुरधाम । मधेश सरकारले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री  शेरबहादुर देउवालाई एक साताको अल्टिमेटम दिएको छ । प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीहरुको टोलीले प्रदेश...
चन्द्रपुर । चन्द्रपुर ५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट  प्राप्त एक्स-रे मेसिन जडान भएसंगै संचालनमा आएको हो । विगत चार बर्ष देखि सो अस्पतालमा एक्सरे...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन । ...
चन्द्रपुर /ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले गत आर्थिक २०७८÷०७९ मा गरेका कामकाजको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले बंशजको आधारमा ९ हजार ३८ जनालाई नगरिकता प्रदान गरेको छ भने वैवाहिक अङ्गीकृतको आधारमा एक सय...
रौतहट । बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक वि पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जिपि उधान पार्क डार्वरी मा सम्पन्न भएको छ...
चन्द्रपुर । लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाले १५ औं बार्षिक उत्सव को अवसर पारेर चन्द्रनिगाह्पुर मा अवस्थित चन्द्रपुर आँखा उपचार केन्द्र लाई बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रम का बिच बैंकका मधेश...
चन्द्रपुर । रौतहटमा बागमती खोलाले बगाएर दुइ जना भारतीय बेपत्ता भएका छ्न । चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिबार वाग्मती नदीमा बेपत्ता भएका हुन । उनीहरूसँगै नदीमा परेका एक जनाको...
 चन्द्रपुर/ जन जागृति मा.वि सिन्दुरेघारी राैतहटकाे प्रथम सत्र(व्याच)-२०२८ सालकाे प्रथम छात्रा स्वर्गीय जानुका लामिछानेकाे नाममा अक्षयकोष स्थापना भएको छ । बिहिबार स्वर्गीय लामिछानेका श्रीमान नवराज...
गौर / रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागरण मञ्च (विजाम)ले सार्वजनिक गरेबमोजिम कक्षा ९ देखि कक्षा १२ मा...
चन्द्रपुर/ सामाजीक सञ्जाल फेसबुकमा चिनजान गर्नु,गफ हुनु नौलो कुरा होईन । तर,त्यही सामाजीक सञ्जाल कहिलेका“ही अपराधीको अपराध गर्ने माध्यम बन्ने गरेको छ । रौतहटमा पनि सामाजीक सञ्जाल फेसबुकका कारण लुटपाटको घट्ना भएको छ । फेसबुकबाट माया...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif