काठमाडौं । निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने भएको छ। तत्कालीन सांसद रवि लामिछाने नागरिकता प्रकरणपछि पद खारेज भए पछि उक्त क्षेत्र रिक्त रहेको थियो । निर्वाचन आयोगको आइतबार बसेको बैठकले...
चन्द्रपुर । रौतहटमा घरायसी झगडाका क्रममा छोराको कुटाईबाट बाबुको ज्यान गएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका –६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन् ।घरायसी विवादमा...
गौर । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेको छ । मंगलबार दिउसो छापा मार्ने क्रममा प्रहरीले सो डेरीबाट ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला...
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पताललाइ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले ६५ लाख बराबरको स्वास्थ्य सामाग्री बुझेको जानकारी दिए । नगरप्रमुख काफ्लेले नगरका सवै...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका अन्तर्गतका १० वटै वडामा न्यानो सिरक लगाएतका सामाग्री बितरण गर्न लागिएको छ । ८० वर्ष भन्दा माथि उमेरका बृद्धबृद्धा लाई सिरक ,टोपी,झुल बितरण गर्न सुरु गरिएको नगर प्रमुख संजय काफ्लेले जानकारी...
चन्द्रपुर । संकल्प साकोस चन्द्रपुर रौतहट को १५ औ स्थापनाको दिवसको अवसर यस साकोसले बिभिन्न शिर्षकमा सम्मान गरेको छ । साकोसको ८ वटा भन्दा बढि उपसमितिहरु मध्य सबै भन्दा राम्रो कार्य गरेको भन्दै उच्च मुल्याकन गर्दै...
जनकपुरधाम ।मधेश प्रदेश नेपाली काँग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् ।
चन्द्रपुर । नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई कार्वाही गरेको छ । हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अनाधिकृत गतिविधि एवं नेपाली काग्रेंस पार्टि...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ३ गैडाटारमा बिहिबार देखी जग्गाको नाप जाँचको काम सुरु भएको छ । राष्ट्रिय भूमि आयोगको समन्वयमा चन्द्रपुर ३ गैंडाटारबाट पहिलो चरणमा काम शुरु गरेको हो । सो कार्यको शुभारम्भ गर्नुहुदै प्रतिनिधि सभा...
हर्शाहा । रौतहटको चन्द्रनिगापुर–गौर सडक खण्डको बिर्ता चोकदेखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरिएको छ । नवनिर्बाचित प्रतिनिधि सभा सदस्य एवं बिकास प्रेमी नेता माननीय देव प्रसाद तिमिल्सिनाले सोमबार बिर्ता चोक देखि भुसाहा सम्मको कालोपत्रे...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif