हेटौंडा, ६ वैशाख– स्थायी राजधानी तोक्न ढिलाईका साथै विकास निर्माणमा भएको सुस्तताप्रति ३ नम्बर प्रदेशका सांसदहरुले प्रदेश सरकारसँग गुनासो पोखेका छन् । बिहीबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश...
हेटौंडा–हेटौंडामा रहेको सामुदायिक आँखा अस्पताललाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बिरामीको आँखा जाँचमा सहजता प्रदान एवम् वैज्ञानिक व्यवस्थापनका लागि इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको छ ।
करिब २ लाख रुपैयाँ बराबरको क्यू म्यानेजमेन्ट...
हेटौंडा, २ वैशाख: दुईवटा प्रदेशको चार वटा जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा मोटरबोट संचालनमा ल्याइएको छ ।
प्रदेश नम्बर ३ को मकवानपुर र सिंधुली जिल्ला, त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही...
हेटौंडा– लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।
हेटौंडा– मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरुको आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा समग्रमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ ।
कुनै स्थानिय तहमा धेरै बजेट खर्च भएको छ भने कुनै स्थानिय तहमा थोरै...
हेटौंडा, २८ चैत प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर...
काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो ।...
शिक्षा क्षेत्रमा आधुनिक प्राविधिक तरिकाले गुणस्तर शिक्षा प्रदान – मेयर धर्मेन्द्र पटेल
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले पान्समा दिप प्रज्जवल गरी रौतहट पब्लिक स्कुललाई आज देखि संचालनमा ल्याउनको निम्ति उद्घाटन गर्नुभएका...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif