Thursday, June 24, 2021
रौतहट, २३ भदौ । रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा हेटौंडाका उद्योगी विप्लपकान्ती (विके) बोस पक्राउ परेका छन् । ५९ वर्षीय बोसलाई हेटौंडा–५ गर्दोईबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो...
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै...
भाद्र १५,रौतहट — जबरजस्ती करणी अभियोगमा गौरस्थित प्रहरी हिरासतमा रहेका एक थुनुवा सोमबार राति साढे ७ बजेतिर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि म्याद थप गरेकै दिन गौर नगरपालिका ४ का २२ वर्षीय रोहितकुमार यादव फरार...
३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।...
साउन २९ काठमाण्डौ कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड,...
काठमाण्डौ,१० श्रावण । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने फैसलामा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आईतबार सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आईतबार पेशीमा...
काठमाडौ । मुलुक संघीयतामा गईसकेपछि संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारहरु सञ्चालन भईरहेका छन् । संघीयता अनुसार सरकारहरु सञ्चालन भईरहँदा सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउने नीति लिएपनि त्यसको पूर्ण कार्यन्वयन नभईसकेको अवस्था विज्ञहरुको छ ।...
असार ६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकबारे टुंगो लगाएको छ। शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधयेकमा विवादको विषय बनेको विहे गरी आउने विदेशी महिलालाई नागरिकता दिनेबारे...
३१ जेठ, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif