Thursday, June 24, 2021
काठमान्डौ। नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । दैनिक सङ्क्रमित थपिने दर बढेसंगै सरकारले सर्कुलर जारी गरेको छ । पछिल्लो २ महिनादेखि नेपालमा नया सङ्क्रमित थपिने दर एक सयभन्दा बढी...
काठमाडौं १५ भदौ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला,...
काठमाण्डौ/सरकारीे स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसहित ७ बैंकहरुले आ—आफ्नो ब्याजदर सार्बजनिक गरेका छन् । बैंकहरुले आफूसंग कारोबार गर्दा ग्राहकहरुले पाउने निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेपछि छलफल सुरु भएको हो । आईतवार प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले आफू निकट सांसदहरू सँग आज छलफल...
नबराज कोइराला,१८ कार्तिक, मकवानपुर/ पूर्व पश्चिम राजमार्ग विस्तारको लागी बन विज्ञान अध्ययन संस्थानको पर्खाल भत्काएर वर्षौ देखी व्यवस्थित नगर्दा सार्वजनिक शौचालय र डम्पिगं साइटको रूपमा परिणत हुदै गएको छ। प्रदेश राजधानी रहेको हेटौंडा उपमहानगरपालिका...
काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बु“दे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा नेता—कार्यकर्ताले आफ्ना छोराछोरीलाई त“ भनेर बोलाउन नपाउने भनिएको छ । नेकपाले जारी गरेको ११ बु“दे आचारसंहितामा घरपरिवारदेखि...
चैत १५ १५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका...
चितवन १५ भदौ । पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय...
मकवानपुर । हेटौंडामा प्रहरी र प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता बीच झडप भएको छ ।हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।आज गरिएको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकल चलाउन रोक...
असार ६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकबारे टुंगो लगाएको छ। शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधयेकमा विवादको विषय बनेको विहे गरी आउने विदेशी महिलालाई नागरिकता दिनेबारे...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif