Thursday, June 24, 2021
चितवन ९ भदौ । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प...
नबराज कोइराला,२१ कार्तिक, मकवानपुर । भारतले प्रकाशन गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा हेटौँडामा विधार्थीहरूले ‘गो ब्याक इण्डिया’ को नारा लगाएका छन । अनेरास्ववियु निकट विद्यार्थीहरुले नेपाली भु–भाग अतिक्रमण...
काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बु“दे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा नेता—कार्यकर्ताले आफ्ना छोराछोरीलाई त“ भनेर बोलाउन नपाउने भनिएको छ । नेकपाले जारी गरेको ११ बु“दे आचारसंहितामा घरपरिवारदेखि...
काठमाडौं १५ भदौ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला,...
६ फागुन, काठमाडौं नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।बिहीबार नेवारी, डोटेली,...
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै...
चितवन ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिइ सकेको छ । अभियुक्त रूकु कार्कीको भने अदालतले आइतबार बयान लिएको थियो ।
संचारकर्मी चुरामणि खनालको राष्ट्रिय गीत “नबिर्साै वीरताको गाथा” सार्वजनिक भएको छ । राष्ट्रिय टेलिभिजन एपिवानमा कार्यरत सन्चारकर्मी चुरामणि खनालको शब्द संगीत र खनालकै आवाज साथै मनिका विश्वकर्माको आवाजमा तयार भएको नबिर्साै वीरताकाे गाथा राष्ट्रिय गीत मंगलबार...
काठमाडौ । नेपाल सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तेस्रो चरणको वार्ता पछि तीन बुँदे सहमती भएको छ । सहमतिमा सरकारका तर्फबाट संयाेजक रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरेका छन्...
रौतहट/ ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif