Sunday, October 17, 2021
चन्द्रनिगाहपुर–रौहतटको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चादें पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । घर जाने क्रममा चादेंपुल नजिकै भारतीय नम्बरको ट्रकले ठ्क्करदिदा एक युवकको घटना स्थलमै मृत्यु भएको हो । गएराति करिब...
चन्द्रनिगाहपुर–रौतहटको जंगलमा ४ वटा बाघ रहेको फेला परेको छ । एकबर्ष अघि देखि शुरु गरीएको गणनामा रौतहटको जंगलमा ४ वटा बयस्क बाघ रहेको फेला परेको हो । गतबर्षको माघ २ गते देखि क्यामेरा ट्रयापिङ विधिबाट गरिएको...
गौर–नेपाली नाका आज शुक्रवारदेखि खुल्ला हुने भएको छ । सरकारले भन्सार कार्यालयहरुलाई परिपत्र गरेपछि नाका खुल्ने भएको छ । भन्सार कार्यालय गौरका प्रमुख सुशिल शर्माले जनाए अनुसार नेपाल तर्फको नाका खुलेको छ । भारतीय सवारी साधनहरु...
चन्द्रनिगाहपुर–रौहतटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराई स्थित पुल निमार्णको लागि स्थलगत अनुगमन गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,स्थानिय पुर्वाधार बिकास बिभाग अन्र्तगत सडक पुर्वाधार डिभिजन कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख तथा सीनीयर...
जनकपुरधाम–प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिदै असोज १३ गते...
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले कानून विपरित चाडपर्व खर्च र पोशाक खर्च लिएका खुलेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको सो नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षणको प्रतिवेदन अनुसार नगरपालिकाका जनप्रतिनिधिहरुले कानुमै नभएको चाडपर्व खर्च...
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटार स्थित कालापानी सामुदायिक वनमा रोहिणी प्रसाद घोरासैनी झुण्डिएर मृत्यु भएको भनिएको घट्ना सुनुयोजित हत्या रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सोमबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन मार्फत हत्या गर्ने अभियुक्तहरु...
गौर । रौतहटको राजदेवी नगरपालिका-९ ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा डुबेर १ जना बालकको मृत्यु भएको छ भने अर्को १ जना बेपत्ता भएका छन । माछा मार्न गएका ४ जना बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि...
गुजरा / मोटरसाईकल चोरी गरिरहेको अवस्थामा भए व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । गुजरा नगरपालिका ७ परसवा चोकमा ठगा चौधरीका छोरा जयराम चौधरीको घरबाट बजाज कम्पनीको प्र.२–०३ २३३१ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्दागर्दै स्थानीयले एक...
रौतहट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन आज नहुने भएपछी अनिस्चित बनेको छ । क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif