Thursday, December 1, 2022
कार्तिक ,४ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ बेतौनामा नक-आउट टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । तिहार तथा छठ पर्वको अवसर पारेर बसन्तपुर युवा क्लब चन्द्रपुरले टुर्नामेन्टको आयोजना गरेको हो । शुक्रवारबाट सुरु भएको प्रतियोगितामा...
चन्द्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाबी अभियानमा बाम लोकतान्त्रिक गठबन्धन सक्रिय भएर लागेको छ । रौतहट क्षेत्र नम्बर ४ ले आज मङलबार कार्यकर्ता भेटघाट कार्यक्रम गरे सङै चन्द्रपुर ९ सिन्धुरेघारीमा वडा स्तरीय चुनाव प्रचार प्रसार...
चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ४ को क निर्वाचन प्रचार प्रसार समितिको आयोजनामा वृहत अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्नुहुदै पार्टीका पोलिट व्युरो सदस्य,रौतहट जिल्ला इन्चार्ज तथा रौतहट...
चन्द्रपुर । रौतहटको वृन्दावन नगरपालिकामा सयौं जना नेपाली काङ्ग्रेस प्रबेश गरेका छन । नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नम्बर ४ बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उमेदवार देब प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बृन्दाबन नगरपालिका वडा नम्बर ७...
चन्द्रपुर । नेपाली काङ्ग्रेसका नेता तथा निवर्तमान प्रदेश सभा सदस्य धनलाल ठोकरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छ्न । आज उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन । गठबन्धनमा प्रदेश सभा (क) माओवादीको भागमा परेपछी रुष्ट बनेका नेता...
चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट माओबादी केन्द्रका नेता युवराज भट्टराई (समीर)ले टिकट पाएका छन । गठबन्धनको साझा उमेदवार बनेका भट्टराई माओवादी केन्द्रका केन्द्रिय सदस्य, रौतहट जिल्ला ईन्चार्ज एवम प्रभावशाली युवा...
चन्द्रपुर । मङ्सिर ४ गते हुनलाहेको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्रनं ४ को टिकट काङ्रेस नेता देव प्रसाद तिमलसिनाले पाएकाछन् । यस अघि २०७४ को निर्वाचनमा फराकिलो अन्तरले जीत हासील गरेका नेता तिमल्सिना आम मतदाता र जनताको मन...
काठमाडौं, असोज १२ गते । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।
काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपामा प्रवेश गर्न लागेका हुन् । लामो समयको छलफलपछि मिश्र राप्रपामा...
गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष माथी गम्भिर प्रश्न खडा भएको छ । सचिव मदन ठाकुरले सामाजीक सन्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै रौतहट पत्रकार महासङले विभिन्न कार्यक्रमका लागि स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगको बिवरण...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif