Monday, September 25, 2023

पत्रपत्रिका

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो...
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले व्यानर समाचार बनाएका छन् । कान्तिपुरले ‘राष्ट्रपति सीको प्रतिबद्धताः भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’...
काठमाडौं - नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् ।  तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी...
चन्द्रपुर। सार्वजनिक जमिन दुष्टबन्धकी राखी रकम अपचलन भएको पाइएको छ । बजार अतिक्रमण गरी बसेको वस्ती स्थानान्तरण गर्न साविकको गाउं विकास समितिले एक दशकअघि खरिद गरेको जमिन बजार व्यवस्थापन समितिका अध्यक्षले नै दृष्टिबन्धकी...
हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको...
चन्द्रपुर ,१५ असर। आज असार १५, दहीचिउरा खाने दिन र १६ औं राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदैछ । आजकै दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइदै छ । आजका दिन असारे...
चन्द्रपुर । १२ बर्षिय बालकको अपरहरणपछि हत्या गरेको आरोपमा कारागारमा रहेका मुख्य अभियुक्तनै साधारण तारेखमा छुटेपछि पीडित परिवारले ‘न्याय मरेको देश’ भन्दै आपत्ती जनाएका छन् । १ करोड फिरौती रकमको लागि १२ बर्षिय छोराको अपहरण...
चन्द्रपुर,१८ असार । रंगपुर साझेदारी वन समितिले आफ्नो वन क्षेत्रमा थप अतिक्रमण नहोस् भन्नका लागि वन क्षेत्र र आवादी जमिनबीचको सीमामा खाडल (टे«न्च) बनाएको छ । साझेदारी वन क्षेत्रसंगै टा“सिएको आवादी जमिनका प्रयोगकर्ताले वर्षेनी वन...
काठमाडौं - नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७...
काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । राजधानी दैनिकले घुस्याहा कर्मचारीमा पुरानै शैलीको घुस मोह जारी रहेको उल्लेख गर्दै मुख्य समाचार छापेको छ...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif