Monday, September 25, 2023

पत्रपत्रिका

चन्द्रपुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभातफेरी निकालिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट तथा र्ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारी, दुर्गा मा.वि. र...
गौर,३१ साउन । रौतहट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार रातीको समयमा जिल्लाको परोहा नगरपालिका वडा नं. ९ रामपुरखाप र नरकटियाको सडक खण्डबाट प्रहरीले बारा जिल्ला साबिक हरीहरपुर ८ र हाल...
चन्द्रपुर,३१ साउन । रौतहटमा हिजोआज हाते जातो र ढिकी कमै मात्रमा देखिन्छन् । गाउगाउमा विद्युत् पुगेपछि धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नया प्रविधिको मिल भित्रिएपछि अहिले जिल्लाका बिभिन्न गाउघरबाट पुराना प्रविधि...
रौतहट,२७ साउन । रौतटहको चन्द्रपुर नगरपालिका ४ स्थित एक पसलमा चोरी गर्न आएका चोर पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेको श्याम मोबाईल पसलमा चोरी गर्ने उद्देश्यसहित स्कारपिओ गाडीमा आएका एक भारतीय नागरिक...
सागर हुमागांइ चंद्रपुर,१० साउन। सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्ने गर्नु भएको छ भने रौतहटको एक गाउमा तपाइलाइ गा“सबास पाउन मुस्किल पर्ने छ । चन्द्रपुर नपा ९...
गौर,१० साउन । मंगलवार देखि परेको अविरल बर्षाको कारण रौतहटको सयौं घर डुबानमा परेका छन् । लालबकैया नदीमा आएको बाढीले सयौं घर डुुबानमा परेको छ । लालबकैया नदीको बाढीले भारतीय सिमानास“ग जोडिएको ईशनाथ...
काठमाण्डौ,९ साउन । बजेटले लिएको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर, पन्ध्रौं पञ्चवर्षीय योजना र दिगो विकासका लक्ष्य भेट्ने उद्देश्यसहित आर्थिक वर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक भएको छ । गभर्नर चिरिञ्जीवी नेपालले बुधबार सार्वजनिक गर्नुभएको...
काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । राजधानी दैनिकले घुस्याहा कर्मचारीमा पुरानै शैलीको घुस मोह जारी रहेको उल्लेख गर्दै मुख्य समाचार छापेको छ...
चन्द्रपुर,१८ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा ०७६ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को अर्ध वार्षीक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ईन्सेक...
चन्द्रपुर,१८ असार । रंगपुर साझेदारी वन समितिले आफ्नो वन क्षेत्रमा थप अतिक्रमण नहोस् भन्नका लागि वन क्षेत्र र आवादी जमिनबीचको सीमामा खाडल (टे«न्च) बनाएको छ । साझेदारी वन क्षेत्रसंगै टा“सिएको आवादी जमिनका प्रयोगकर्ताले वर्षेनी वन...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif