चन्द्रपुर,५ साउन । प्रदेश नं. २ मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता २०७६ तयारी समिति बैठक सम्पन्न भएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित रौतहट जिल्ला फुटबल संघ चन्द्रनिगाहपुरको व्यवस्थापनमा बैठक सम्पन्न भएको हो । प्रदेश नम्बर...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४०...
चन्द्रपुर । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा सहभागी महिला टोलीलाई बिहिबार बिदाई गरिएको छ । विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि अफिसियल संगै २० जना खेलाडिहरुलाई खादा लगाएर बिदाई गरिएको हो । बिदाई...
१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पटवाललाई नेपालको राष्ट्रिय टीमको कोचमा नियुक्त गरेको हो ।उहाँलाई ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी प्रशिक्षकमा नियुक्त गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव...
काठमान्डौ। घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो ।
इङ्ल्यान्डले दिएको तीन सय...
काठमाडौं । विश्वकप क्रिकेट खेल्नका सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् भने अब कुन टिमको प्रदर्शन कस्तो र कुन खेलाडीले के गरे ? भन्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नेछ । विश्वकप क्रिकेट आज लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै...
काठमाडौं। मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको रौनकता चुलिएको छ । विश्वकप कस्ले जित्ला भन्ने अड्कल बाजी पनि सुरु भएको छ । क्रिकेटका पण्डितहरुले विश्वकप जित्ने टोलीको आआफ्नै...
चितवन – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ ।बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif