Sunday, July 3, 2022
चन्द्रपुर । चर्चित र्यापर गायक समिर घिसिङ (भिटेन) ले रौतहटका महिला खेलाडीहरुले देशकै नाम उच्च पार्न सफल भएकोमा आफुलाई निकै खुसी लागेको बताएका छन् । दशैँमा चन्द्रपुर – ४ ठाडाटोल स्थित आफ्नो घरमा टिका थाप्न आएको...
चन्द्रपुर,१३ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलमा बासगढी र वालिङ नगरपालिका बिजयी भएको छ । सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै बर्दियाको बासगढी नगरपालिका र मोरङको...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पटवाललाई नेपालको राष्ट्रिय टीमको कोचमा नियुक्त गरेको हो ।उहाँलाई ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी प्रशिक्षकमा नियुक्त गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव...
चन्द्रपुर । स्वर्गिय सन्तदास कार्की दासबावु तथा स्वर्गिय रामकुमार कोईरालाको स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको दोश्रो खेलमा रौतहट बिजयी भएको छ । आजको खेल रौतहट र सिराहा बीच भएको छ ।...
सागर हुमागाई /चन्द्रपुर–६ रौतहटको चन्द्रपुर–६ स्थित जन ज्योति माध्यामिक बिद्यालयमा आयोजित पाचौं जन ज्योति प्रीमियर लिग २०७६ प्रतियोगिताको फाइनल खेलमा जन ज्योति बहुमुखी क्याम्पसका स्नातक तेस्रो र चौथो वर्षमा अध्ययनरत संयुक्त टिम बिजयी...
रौतहट,फागुन १ रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । फागुन ७ र ८ गते...
चन्द्रपुर ,९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण...
चन्द्रपुर,०१ माघ । रौतहटको चन्द्रपुरमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजना एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा ब्यबस्थापनमा चन्द्रनिगाहपुरको स्वर्गीय शेर बहादुर...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । सन्तदास कार्की(दासबाबु) तथा रामकुमार कोईराला स्मृति २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता आयोजक मुल समितिका अध्यक्ष देबराज कार्कीले...
काठमाडौं– साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । हङकङले दिएको...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif