Sunday, July 3, 2022
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । सन्तदास कार्की(दासबाबु) तथा रामकुमार कोईराला स्मृति २ नम्बर प्रदेश स्तरीय टी—२० नकआउट क्रिकेट प्रतियोगिता आयोजक मुल समितिका अध्यक्ष देबराज कार्कीले...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा जारी टि—२० क्रिकेट प्रतियोगिताको दो्रो सेमिफाईनलको खेलमा सप्तरी बिजयी भएको छ । स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट...
चन्द्रपुर,१३ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलमा बासगढी र वालिङ नगरपालिका बिजयी भएको छ । सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै बर्दियाको बासगढी नगरपालिका र मोरङको...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाले आगामी तीन बर्षको लागि प्रदेश स्तरीय फुटबल प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ र रौतहट फुटबल संघ संग सम्झौता गरेको छ । चन्द्रपुर मेयर कप प्रदेश नम्बर २ स्तरीय लिग फुटबल...
काठमाडौं– नेपालले दोस्रो पटक एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य...
चन्द्रपुर । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा सहभागी महिला टोलीलाई बिहिबार बिदाई गरिएको छ । विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि अफिसियल संगै २० जना खेलाडिहरुलाई खादा लगाएर बिदाई गरिएको हो । बिदाई...
चन्द्रपुर,१४ माघ । रौतहटमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पा“चौ दिन मंगलबार भएको दुई खेलमा उदपुरको चौदण्डीगडी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका बिजयी भएको छ । सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका लाई...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा गत बिहिबारदेखी जारी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको सोबारकोे खेल सर्लाहीले जितेको छ । सोमबारको खेलमा पर्साको टिमलाई सर्लाहीको टिमले २ विकेटले पराजीत गरेको छ । टस जितेर पहिले...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४०...
चन्द्रपुर ,९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif