Tuesday, August 16, 2022

अन्तर्राष्ट्रिय

काठमाण्डौ–इंगल्याण्डमा युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै ह्दयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहा“ उनको उपचार चलिरहेको छ । इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो ।...
एजेन्सी। कोरोना भाईरससंग लड्न ३ मे सम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै १९ दिन लकडाउन थपएिको घोषणा गरेका हुन् । सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय...
काठमाण्डौं–नाइजेरिया र साउदी अरबमा पनि कोभिड–१९ को नया“ भेरियन्ट ओमिक्रोन फेला परेको छ । योस“गै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो...
काठमाण्डौ। इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित हुनुभएका उहाँको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइका...
काठमान्डौ। घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो ।  इङ्ल्यान्डले दिएको तीन सय...
अमेरिका : अमेरिकाको भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ । घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेमा प्रहरी समेत छन् । भजिनिया बिच म्युनिसिपल सेन्टरको सरकारी भवनमा गोलीकाण्ड भएको हो ।
काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे ।...
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif