Wednesday, September 27, 2023
एजेन्सी–संसारमा अलग–अलग खाले रीतिरिवाज र परम्परा हुन्छन् । चीनको एउटा परम्पराले पनि तपाईलाई चकित पार्नसक्छ । यहा“ विवाहपछि बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो का“धमा राखेर उठाउछन् । त्यसपछि बेहुलीको कपडा उतार्छन् । तर, दुलहाले यसको विरोध गर्दैनन्...
एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।
एजेन्सी–कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरस“ग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ ।...
एजेन्सी–स्वीडेनको ल्यापल्याण्ड क्षेत्रस्थित ल्यूल नदीमा एक तैरने होटल बनिरहेको छ । उक्त होटल तथा स्पाको नाम द आर्क्टिक बाथ राखिएको छ । तैरिने होटलप्रति मानिसहरुको क्रेज यति धेरै देखिएको छ कि सन् २०२१ का लागि अहिलेदेखि नै बुकिङ...
एजेन्सी–के तपाईले दुनियाको यस्तो कुनै ठा“उको बारेमा सुन्नुभएको छ, जहा“ केवल महिला मात्र जान सक्दछन् ? महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको एउटा टापु छ यो दुनियामा । उक्त टापुको नाम सुपरशी टापु हो...
एजेन्सी–हामीमध्ये धेरैजसो सोसल मिडियामा निकै सक्रिय छौं । हामी जे गर्छौं त्यसको फोटो खिचेर तुरुन्त सोसल मिडियामा सेयर गर्ने गर्छौं । तर म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको यही बानीले उनलाई समस्यामा पार्रुयो । उनको डाक्टरको...
बेस्सरी रुँदा-रुँदा थाकेर मस्त सुतेको शिशु जब ब्युँझन्छ, उनको अनुहारमा मोहक आभा छाउँछ । उनी मुस्कुराउँछ । त्यो मुस्कान कति निश्छल हुन्छ । उनी कति उमंगित देखिन्छ । कति फुरुंग देखिन्छ । बिहानको शीतमा फक्रन लागेको गुलाबको...
अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ। बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो ।...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
काठमाडौं ।  चाहे जोे जस्तो सुकै मानिसहोस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ । कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif