Tuesday, August 16, 2022

जनसरोकार सम्बादाता

1315 POSTS 0 COMMENTS

वडा अध्यक्ष चौधरी विद्यालय अनुगमन गर्दै , विद्यालय नआउने शिक्षकलाई कार्वाही...

चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कार्वाही गर्ने चेतावनी दिएका...

जग्गा धितो राखेर बैंकबाट ऋण नपाइने, के हुन्छ लिइसकेको ऋण ?

काठमाण्डौ/ यदी तपाईंको जग्गा वर्गीकरण नभइ कित्ताकाट गरिएको छ भने त्यो जग्गा धितो राखेर अब ऋण नपाइने भएको छ । भुउपयोग...

गुजरा ४ का वडाअध्यक्ष सहित ६ जना विरुद्ध ज्यान मार्ने उधोगमा...

गुजरा । रौतहटको गुजरा नगरपालीका ४ का निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ ।...

किसानलाई रासायनिक मल उपलब्ध गराउन सभामुख सापकोटाले दिए निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मलको व्यवस्थापनका लागि हरसम्भव उपाय अपनाउन सरकारलाई निर्देशन दिनु भएको  छ ।  प्रमुख...

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

बारा/ पुलबाट मोटरसाइकल खस्दा बारामा दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा...

१ हजार ७ सय १० जनालाई स्वरोजगार तालिम

गौर / एक हजार ७१० जना बेरोजगार युवालाई सीपमूलक तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यावसायिक तथा सीप विकास...

दाईजो लिने एकजना जेल चलान,४ जना बिरुद्ध पक्राउ पुर्जी जारी

गौर / दाईजो लिएको आरोपमा ३ लाख धरौटी नतिर्दा रौतहट जिल्ला अदालतले जेल चलान गरेको छ । बिबाहमा ३० लाख...

गौरमा ४ महिनामै बिग्रीयो ४४ लाखको बत्ती

गौर । गौर नगरपालिकाको कार्यालयले ४ महिना अगाडि टेन्डर प्रक्रिया बाट नगर क्षेत्रमा जडान गराएको सडक बत्ति गुणस्तर मापदण्ड विपरीत रहेको...

करिब ७ किलो गाजासहित ब्यक्ती पक्राउ

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ बाट प्रहरीले लागु औषध गाजासहित १ ब्यक्तीलाई पक्राउ गरेको छ । करिब ७ किलो गाजा...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif