Tuesday, August 16, 2022

जनसरोकार सम्बादाता

1315 POSTS 0 COMMENTS

वि.पी कोइरालाको ४० औं स्मृतिमा डावरीमा वृक्षारोपण

रौतहट । बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक वि पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित...

लुम्बिनी बिकास बैंकद्वारा आँखा उपचार केन्द्रलाई सहयोग

चन्द्रपुर । लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाले १५ औं बार्षिक उत्सव को अवसर पारेर चन्द्रनिगाह्पुर मा अवस्थित चन्द्रपुर आँखा उपचार...

स्वर्गीय लामिछानेको नाममा अक्षय कोष स्थापना

 चन्द्रपुर/ जन जागृति मा.वि सिन्दुरेघारी राैतहटकाे प्रथम सत्र(व्याच)-२०२८ सालकाे प्रथम छात्रा स्वर्गीय जानुका लामिछानेकाे नाममा अक्षयकोष स्थापना भएको छ ।

दुर्व्यसनको लतमा फस्दै विद्यार्थी अभिभावक र प्रहरी मुखदर्शक

गौर / रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ काठमान्डौ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको...

पुर्वसंचारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा,चुनाब चिन्ह ‘घण्टी’

काठमान्डौ। सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा एक समारोहकाबीच नयँँ...

सर्लाहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

सर्लाही/ सर्लाहीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक...

अपांगताको सवालमा नगरपालिका जिम्मेवार हुनुपर्ने भन्दै ज्ञापनपत्र

चन्द्रपुर । अपांगता रहेका व्यक्तिहरूको लागि रौतहटमा क्रियाशील रह“दै आएका संस्थाहरुले चन्द्रपुर नगरपालिकामा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । नगरपालिका परिसरमा...

मधेशलाई डेढ साता भित्र ५ देखि ७ हजार मेट्रिक टन मल

वीरगञ्ज/ सरकारले मल आपुर्तीमा चासो देखाएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारलाई मल यथासिघ्र खरिगर्न निर्देशन समेत दिएपछि...

आगामी मंसिरको पहिलो सातामा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्ने आयोगको तयारी

काठमाण्डौ/ प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif