Tuesday, August 16, 2022

जनसरोकार सम्बादाता

1315 POSTS 0 COMMENTS

जनप्रतिनिधीले लिन्छन साढे तीन अर्ब तलब

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ ।

विश्वकप क्रिकेट:आज न्युजिल्यान्ड र श्रीलंका भिड्दै

१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३...

बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

अमेरिका : अमेरिकाको भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ । घटनामा अन्य छ जना घाइते भएका छन् ।...

आजको पत्रपत्रिकामा के के छन् ?

काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । गोरखापत्र दैनिकले राजधानीमा धुलोभन्दा धुँवाको समस्या...

नेपाली नक्कली नोटसहित पक्राउ

बारा। बाराको कोलवी नगरपालिकाबाट बारा प्रहरीले १० थान नेपाली हजार रुपैयाँको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट...

ट्र्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु

रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्र्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का...

कटहरियाबाट वीरगञ्ज जांदै गरेको बस दुर्घटना,एकको मृत्यु

रौतहट,१७ जेठ । रौटहटको कटहरियाबाट वीरगन्ज जाँदै गरेको बा २ ख ५०५५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । ...

हावाहुरीका कारण १५ लाखको क्षती

विजयपुर,१७ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा बिहिबार राती आएको हावाहुरीले लाखौंको क्षती पु¥याएको स्थानीयले बताएका छन्...

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पटवाललाई नेपालको राष्ट्रिय टीमको कोचमा नियुक्त गरेको...

मोदी मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी:अमित शाह बने गृहमन्त्री, विदेशमन्त्रीमा एस...

नयाँ दिल्ली, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif